अन्य

मुगुमा खाद्यान्न अभाव

कान्तिपुर संवाददाता , भाद्र २९, २०७४
जिल्लाका ग्रामीण भेगमा रहेका खाद्य संस्थान डिपोमा चामलको मौज्दात सकिएको छ । साउनदेखि यस क्षेत्रमा ढुवानी नहुँदा डिपो रित्तिएका हुन् ।
पूरा पढ्नुहोस्

लेली वाइनको नगद छुट अफर

कान्तिपुर संवाददाता , भाद्र २७, २०७४
लाइक लेचुरल लेले वाइन उद्योगले चाडपर्वलाई लक्षितगरी ‘सिधै ग्राहकलाई नगद छुट अपहार’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले प्रति बोतल ३५ रुपैयाँ छुट पाउने छन् ।
पूरा पढ्नुहोस्

‘जता जता पिरतीको बाटो....’ को कभर डान्सलाई एक लाख

कान्तिपुर संवाददाता , भाद्र २५, २०७४
कार्टुन क्रुलाई फिचरिङ गरिएको गीत ‘जता जता पिरतीको बाटो’ को कभर डान्सलाई एक लाख रुपैयाँ दिइने भएको छ ।
पूरा पढ्नुहोस्

अञ्जु पन्त र बीपी वाग्लेको ‘नेटो काट्यो’ (गीतसहित)

कान्तिपुर संवाददाता , भाद्र १७, २०७४
गायिका अञ्जु पन्त र गायक बीपी वाग्लेको गीत ‘नेटो काट्यो...’ सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्

‘छक्का पञ्जा’ उत्कृष्ट

दिनेशजंग शाह, भाद्र ६, २०७४
दोस्रो खुम्बु कोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा ‘छक्का पञ्जा’ उत्कृष्ट घोषित भएको छ । दक्षिण पश्चिमी अमेरिकी राज्य कोलोराडोको डेनभर सहरमा शनिबार राति आयोजित कार्यक्रममा व्यावसायिक सफलता हासिल गरेको ‘छक्का पञ्जा’ ले फिल्म निर्देशनतर्फको अवार्ड पनि हात पारेको छ ।
पूरा पढ्नुहोस्

समर बजार

राजु चौधरी, जेष्ठ २६, २०७४
गर्मी मौसमलाई लक्षित गरी सीजी इलेक्ट्रोनिक्सले विभिन्न मोडलका एसी, फ्रिज, फ्यान, कुलरलगायत उत्पादन विस्तार गरिरहेको छ । कम्पनीका अनुसार सहरी क्षेत्रमा एसी र फ्रिजको माग धेरै बढेको छ । गाउँमा पनि माग बढ्दै गएको कम्पनीले जनाएको छ ।
पूरा पढ्नुहोस्

‘यसलाई उज्यालो युगको प्रारम्भ ठानेको छु’

जेष्ठ ११, २०७४
यो विशेष सम्बोधन म हिजो (मंगलबार) नै संसद्मार्फत गर्न चाहन्थेँ । तर, संसद्मा रहेको अवरोधपछि आज सीधै जनतासामु उपस्थित भएको छु ।
पूरा पढ्नुहोस्

पाठक पत्र: महानगरमा कांग्रेस किन पछाडि ?

जेष्ठ ४, २०७४
जुन दिन शेरबहादुर देउवा र प्रचण्डले एउटै प्लेन चढी चितवन गएर एउटै मञ्चबाट भाषण गर्दै भोट मागे, त्यही दिन केपी ओलीले पनि चितवनमै गएर भाषण गरे, भोट मागे । तर देउवा–प्रचण्डको तालमेल र केमेस्ट्रीलाई चितवनका जनताले मन पराएनन् भन्ने कुरा निर्वाचनको प्रारम्भिक नतिजाले देखाएको छ ।
पूरा पढ्नुहोस्

ललितपुर महानगरपालिकामा ३ हजार कुकुर

कान्तिपुर संवाददाता, चैत्र १६, २०७३
ललितपुर महानगरपालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या करिब तीन हजारको हाराहारीमा रहेको एक अध्ययनले देखाएको छ । कुकुरहरुको मानवीय व्यवस्थापन कार्यक्रमअन्तर्गत एनिमल नेपाल नामक गैरसरकारी संस्थाले गरेको कुकुर गणनासम्बन्धी अध्ययनबाट यस्तो तथ्याङ्क सार्वजनिकभएको हो ।
पूरा पढ्नुहोस्

बेबी फोटो कन्टेस्टको उपाधि केब्यानलाई

कान्तिपुर संवाददाता , पुस १८, २०७३
ईकमर्स वेबसाइट ‘बेबीसप नेपाल डट कम’ ले आयोजना गरेको बेबी फोटो कन्टेस्टको उपाधि केब्यान शाक्यले जितेका छन् ।
पूरा पढ्नुहोस्

वृत्तचित्र यात्रा हुँदै

कान्तिपुर संवाददाता , कार्तिक २८, २०७३
किरात राई पत्रकार संघ केन्द्रीय समितिको आयोजनामा आउँदो मंसिर तेस्रो हप्ताबाट वृत्तचित्र यात्रा हुने भएको छ ।
पूरा पढ्नुहोस्