फिचर

बजाज कम्पनीले नयाँ पल्सर ‘एनएस १६०’ सार्वजनिक गरेको छ । कम्पनीले एचएच बजाजमार्फत नेपाल भित्र्याएको नयाँ पल्सरमा अल न्यु डीटीएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिन्डर इन्जिन रहेको जारी विज्ञप्तिमा छ ।
पूरा पढ्नुहोस्
आयल निगमले सोमबारदेखि पेट्रोलका लागि लाइन बस्न नपर्ने जनाएको छ । दैनिक मागभन्दा आइतबार दोब्बर पेट्रोल वितरण भएकाले लाइन बस्न नपर्ने निगमले दाबी गरेको छ । ‘सामान्य अवस्थामा ४ सयदेखि ४ सय ५० किलोलिटर पेट्रोल वितरण हुन्छ ।
पूरा पढ्नुहोस्
मनोरम रारा ताल घुम्ने मौसम सुरु भएको छ । स्वदेशी तथा विदेशी पाहुना आउन थालिसके । जाडो सकिएपछि यहाँ घुमफिर मौसम सुरु हुन्छ । रारा पर्यटन विकास समिति अध्यक्ष देवीकृष्ण रोकायाले फागुनदेखि वैशाखसम्म रारा घुम्ने उपयुक्त मौसम भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउन थालेको बताए ।
पूरा पढ्नुहोस्
प्रदेशहरूको खाका सार्वजनिक भएलगतै विमानस्थल निर्माणको माग गर्नेहरू बढेका छन् । क्षेत्रगत रूपमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय विमानस्थलको माग गर्नेहरू पनि छन् । अहिलेको तयारी हेर्दा दशकभित्र काठमाडौंसहित चारवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने देखिन्छ । यी सबै काठमाडौंदेखि बढीमा आधा घण्टाको हवाई दूरीमा छन् ।
पूरा पढ्नुहोस्
चापागाउँ, ललितपुरका दीपक श्रेष्ठलाई १२ वर्षको छँदा एकरत्ति लागेको थिएन– एक दिन म कराँते स्टार बन्छु । सपनाहरू रातमा देखिन्छन् । साकार हुन भने ‘दिन’ पर्खनुपर्छ । सन् १९९९ र २००४ को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स, हाल साग) मा नेपाललाई स्वर्णपदक दिलाएका ४० वर्षे प्रशिक्षकसँग आज राष्ट्रिय टिमको बागडोर छ ।
पूरा पढ्नुहोस्
तीन वर्षको उमेरमा बुवाको बुइँ चढेर भारतको पन्जाब राज्यस्थित पटियाल सहर पुगेका एक बालकको निधारमा भाग्यले पुन: नेपाल नै फर्किने कुरा सायद पहिल्यै लेखिदिएको थियो । त्यही लेखनीले धेरै हन्डर र ठक्कर खुवाएर उनलाई नेपाल लिएर आयो ।
पूरा पढ्नुहोस्

हिमालकी छोरी

यज्ञश, फाल्गुन ७, २०७३
काठमाडौंको धूवाँ–धूलो र गज्याङमज्याङ ट्राफिक छलेर ठमेलको शान्त गार्डन क्याफेमा आइपुगेकी फुपू ल्हामु खत्री मौन छन् । अन्तर्वार्ताहरूका लागि पत्रकारले बोलाउँदा पनि अचेल उनलाई लाग्छ— एउटै कुरा कति पटक, कति जनालाई भन्नु ! कतिलाई त उनी फलानो पत्रिका वा अनलाइनमा मेरो सप्पै कुरा छापिएको छ, त्यही हेर्नुस् भनिदिन्छिन् ।
पूरा पढ्नुहोस्
पछिल्लो समय व्यावसायिक रूपमा माछापालन फस्टाउँदो छ । नेपाली उत्पादनले मात्रै माग थेग्न सकेको छैन । कतिपयलाई माछा पाल्ने रहर पनि होला । तर, कसरी पाल्ने, प्राविधिक ज्ञान र अनुदान पाइने/नपाइनेजस्ता विषयमा जानकारी नहुँदा इच्छा भएर पनि खुम्चिएर बस्नुपरेको अवस्था होला ।
पूरा पढ्नुहोस्
टुँडिखेल मैदान । यती एयरलाइन्स र बालुवाटार क्रिकेट क्लबबीच म्याच चलिरहेको थियो । ब्याटिङ गर्दै थिए राजु खड्का । नेपाली राष्ट्रिय टोलीका कप्तान राजु ‘क्लिन हिट’ का लागि माहिर थिए । उनको एउटा शट ‘मिस हिट’ भयो । बल निकै माथि उड्यो ।
पूरा पढ्नुहोस्

मीराको महावेग

सजना बराल, फाल्गुन ६, २०७३
वि.सं. २०७२ लाई फर्केर हेर्दा मुटु अझै काँप्छ । भूकम्पले सिर्जना गरेको भयावह अवस्था । र, नाकाबन्दीले निम्त्याएको अभावको भुँमरीमा रिङ्गीरहँदा ‘मीरा राई’ भन्ने नाम सुनियो, अलि चर्कै गरी । उनले फ्रान्समा भएको ८० किलोमिटरको विश्व म्याराथनमा पहिलो स्थान हासिल गरेकी थिइन् । रेडियो/टीभीले उनकै नाम फुके ।
पूरा पढ्नुहोस्
टर्की–अस्ट्रिच पाल्ने सोच तपाईंमा पलायो भने यसको फार्म एकचोटि हेर्नुस् । विज्ञसँग राम्रोसँग परामर्श लिनुस् । अब टर्की र अस्ट्रिच पाल्न तयार हुनुस् । जग्गाको कागजपत्र जुटाउनुस् । त्यसपछि गाविस वा नगरपालिकाबाट सिफारिस लिनुस् ।
पूरा पढ्नुहोस्