प्रवास

नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसमा नयाँ नेतृत्व

कान्तिपुर संवाददाता , माघ ५, २०७३
भारतको राजधानी नयाँ दिल्लीमा अध्ययनरत सिए विद्यार्थीको हक र हितको लागि काम गरिरहेको संस्था नेपलिज स्टुडेन्ट हेल्पिङ ह्याण्डसले आफ्नो नयाँ कार्यसमिति चयन गरेको छ ।
पूरा पढ्नुहोस्

साउदीमा दूताबासद्धारा सात अबैतनिक प्रतिनिधि नियुक्त

कान्तिपुर संवाददाता , माघ ४, २०७३
साउदी अरवमा रहेको नेपाली दूताबासले कामदारलाई सहजीकरण गर्न दमाम र जुबेलका लागि सात जना अबैतनिक प्रतिनिधि तोकेको छ ।
पूरा पढ्नुहोस्

कतारमा ल्होसार मनाइयो

कान्तिपुर संवाददाता , माघ ३, २०७३
तमु (गुरुङ) समाज, कतारले ल्होसार पर्व मनाएका छन् ।
पूरा पढ्नुहोस्

एनआरएन अष्ट्रेलियालाई एउटा प्रश्न, 'पैसा मात्र उठाउने की हिसाव पनि सार्वजनिक गर्ने?' (ब्लग)

नारायण खड्का, माघ ३, २०७३
अष्ट्रेलियाको गैरअवासीय नेपाली संघ (एनआरएन) ले पछिल्लो समयमा सामाजिक कार्यका लागि धेरै रकम संकलन गर्दै आएको छ । पाँच बर्षअघि शुरु भएको सामुदायिक सहायता कोषको स्थापनादेखि शुरु भएको यो क्रम अहिले विराटनगरमा बन्दै गरेको पाथीभरा श्रद्धाश्रमको निर्माणसम्म जारी छ । र यो क्रम अवश्य चलिरहने छ र चल्न पनि आवश्यक छ ।
पूरा पढ्नुहोस्

अमेरिकामा परराष्ट्रमन्त्रीले भने, ‘भारततिर झुकेका छैनौं’

कान्तिपुर संवाददाता , माघ २, २०७३
परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार कुनै खाले विदेशी शक्तिबाट प्रभावित नरहेको दाबी गरेका छन् । ‘न हामी न चीनतिर झुकेका छौं, न त भारततिर नै, हामी नेपालतिर अवश्य झुकेका छौं,’ उनले भने ।
पूरा पढ्नुहोस्

नेपाल चिनाउँदै पर्यटनदूत

कान्तिपुर संवाददाता , माघ २, २०७३
सरकारले नेपालको पर्यटन प्रबर्द्धन गर्न नियुक्त गरेका पर्यटन प्रतिनिधि निल थपलियाले पर्यटन प्रबर्द्धनको नयाँ उपाय निकालेका छन् । दैनिक प्रयोग गर्ने आफ्नो गाडीलाई नेपालको पर्यटकीय क्षेत्र र सम्पदाहरुको चित्रले सजाउने र सबैलाई कमसेकम एकपटक नेपाल घुम्न आग्रह गर्ने ।
पूरा पढ्नुहोस्

दक्षिण कोरियाको सोलमा नेपाल गुम्बा स्थापना

मञ्जु गुरुङ, माघ १, २०७३
विश्वमा छरिएका नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । जहाँ नेपालीको संख्या बढ्दो छ, त्यहाँ नेपाली कला संस्कृति र धर्मको जग पनि बस्दै गएका छन् ।
पूरा पढ्नुहोस्

अष्ट्रेलियामा धुर्मुस सुन्तली साँझ

कान्तिपुर संवाददाता , माघ १, २०७३
नेपालमा तेस्रो नमुना बस्ती निर्माणमा लागिपरेका चर्चित कलाकारद्धय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ सम्मिलित ‘धुर्मुस–सुन्तली साँझ’को तयारी पुरा भएको छ ।
पूरा पढ्नुहोस्

बेलायतमा तलब विभेद अन्त्य गर्न दबाब

नवीन पोखरेल, माघ १, २०७३
औसत बेलायती कामदारले एक वर्षमा कमाउने तलब ठूला कम्पनीका हाकिमले आधा दिनमा नै कमाउँछन् भन्ने नयाँ तथ्यांकले बेलायतमा धनी गरिबको खाडल छर्लङ्ग पारेको छ । यससँगै अहिले बेलायत सरकारलाई तलबसम्बन्धी विभेद कम गर्न दबाब सृजना भएको छ ।
पूरा पढ्नुहोस्

उद्‌घाटनकै लागि परराष्ट्र मन्त्री अमेरिकामा

कान्तिपुर संवाददाता , पुस २९, २०७३
परराष्ट्र मन्त्री प्रकाशशरण महत अमेरिकामा रहेका नेपालीहरूको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) को पाँचौं वार्षिक साधारणसभा उद्घाटन गर्न बिहीबार साँझ श्रीमतीसहित टेक्सास आइपुगेका छन् ।
पूरा पढ्नुहोस्

साधारणसभा उद्‍घाटन गर्न परराष्ट्रमन्त्री श्रीमतीसहित अमेरिकामा

कान्तिपुर संवाददाता , पुस २९, २०७३
परराष्ट्रमन्त्री प्रकाशशरण महत बिहीबार साँझ अमेरिकाको टेक्सास आइपुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको पाँचौं वार्षिक साधारणसभाका लागि मन्त्री महत श्रीमतीसहित टेक्सास आइपुगेका हुन् ।
पूरा पढ्नुहोस्