एनअारएन सम्मेलन विशेष

एनआरएनए अध्यक्षमा फेरि घले

कृष्ण आचार्य , आश्विन २८, २०७२
गैर आवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा शेष घले दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । बिहीबार राजधानीको सोल्टी होटलमा भएको निर्वाचनमा प्रतिद्वन्द्वी टिबी कार्कीलाई पराजीत गर्दै घले अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
पूरा पढ्नुहोस्

एनआरएनएको मतदान सुरु

कृष्ण आचार्य , आश्विन २८, २०७२
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।निर्वाचन आयुक्त शिवप्रसाद रिजालका अनुसार २ बजेबाट मतदान सुरु भएको हो ।
पूरा पढ्नुहोस्

एनआरएनए अध्यक्षका उम्मेद्‌वार रतन झाद्वारा उम्मेद्‌वारी फिर्ता

कृष्ण आचार्य , आश्विन २८, २०७२
नयाँ नेतृत्व चयनका लागि विदेशमा बसेका डायस्पोराको संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए)को सातौं विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ ।
पूरा पढ्नुहोस्

एनआरएनएमा चुनावी सरगर्मी

कृष्ण आचार्य, आश्विन २८, २०७२
गैरआवासीय नेपाली संघ (एनआरएनए) मा चुनावी सरगर्मी बढेको छ। अध्यक्षका लागि तीन जना प्रतिस्पर्धीले मनोनयन दर्ता गराएका छन्। निर्वाचन समितिका अनुसार वर्तमान अध्यक्ष शेष घले, रतन कुमार झा र टेकबहादुर (टीबी) कार्की चुनावी प्रतिस्पर्धामा छन्।
पूरा पढ्नुहोस्

एनआरएन अध्यक्षमा तीनको उम्मेद्‌वारी

कृष्ण आचार्य , आश्विन २७, २०७२
गैर आवासीय नेपाली संघ (एनआरएन) को अध्यक्ष पदका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ ।
पूरा पढ्नुहोस्

जीवा लामिछाने लेख्छन्- राज्यले दियो, अब हाम्रो पालो

जीवा लामिछाने, आश्विन २७, २०७२
विदेशमा संघर्ष गरेर हामीले आआफ्नै तरिकाले बाँच्ने जिन्दगीको बाटो त बनायौं, तर त्यो बाटो हाम्रो आफ्नो माटोमा बनेको थिएन । विदेशी माटोमा बनेको त्यो बाटो सधैं सुरक्षित होला भन्ने पनि हामीलाई लागेन ।
पूरा पढ्नुहोस्

एनआरएन मध्यपूर्व संयोजकमा सापकोटाको उम्मेदवारी

कान्तिपुर संवाददाता, आश्विन २३, २०७२
एनआरएनए मध्य पूर्व संयोजकमा बहराइनवाट जेपी सापकोटाको उम्मेदवारी परेको छ ।
पूरा पढ्नुहोस्

गैरआवासीय नेपाली संघ महासचिवमा तिमिल्सिनाको उम्मेदवारी

कान्तिपुर संवाददाता, आश्विन २३, २०७२
गैरआवासिय नेपाली संघ (एनआरएनए) को महासचिव पदमा स्पेन बस्दै आएका पुष्पराज तिमिल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् ।
पूरा पढ्नुहोस्

संविधान निर्माणपछि एनआरएनको दायित्व

नारायण खड्का, आश्विन २३, २०७२
सन २०१२ मा सिड्नीमा आयोजित एनआरएनको क्षेत्रिय सम्मेलनमा एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले एनआरएनका हरेक सदस्यले केही न केही माध्यमबाट नेपालमा लगानी बढाएर गरिबी निवारणमा सहयोग पुर्‍याउनुपर्ने तर्क अघि सारेका थिए ।
पूरा पढ्नुहोस्

आइसीसीमा प्रसार्इंको दाबी

कान्तिपुर संवाददाता, आश्विन २२, २०७२
निरञ्जन प्रसाईले एनआरएन आइसीसीको युथ कोर्डिनेटरमा उमेदवारी दाबी गरेका छन् । एनआएरएन एनसीसी र एनआरएन आइसीसीबीचको दुरी कम गर्ने प्रमुख योजना रहेको उनले बताए ।
पूरा पढ्नुहोस्

[विचार] एनअारएन पैसा हुनेहरुकाे मात्र हाे ?

रामचन्द्र गिरी, आश्विन २२, २०७२
हरेक दुई/दुई बर्षमा हुने गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा प्रमुखतया वातावरण भए सामूहिक लगानी भित्र्याइनेदेखि देशको मुहार फेर्ने सम्मको चर्चा हुने गरेको छ ।
पूरा पढ्नुहोस्