खेलकुद

इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं सिजनको फाइनल आज खेलिदैछ । आज साँझ हुने फाइनलमा विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलेर र डेविड वार्नरले नेतृत्व गरेको सनराइजर्स हैदरबाद भिड्दैछन् ।
पूरा पढ्नुहोस्
नेपालका सनसनी युवा लेगस्पिनर सन्दीप लामिछानेले हङकङको घरेलु क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका छन् ।
पूरा पढ्नुहोस्
पूर्वाधार निर्माणमा विशेष जोड दिंदै नेपाल सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुदलाई २ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलद्वारा प्रस्तुत बजेट भाषणमा २ अर्ब २० करोड रुपैयाँ चालूतर्फ र पँुजीतर्फ १९ करोड ७० लाख रुपैयाँ छ ।
पूरा पढ्नुहोस्
रियल म्याड्रिडले च्याम्पियन्स लिग फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा घरेलु चिरप्रतिद्वन्द्वी एट्लेटिकोलाई पेनाल्टी सुट आउटमा ५-३ पराजित गर्दै रियल च्याम्पियन बन्न पुगेको हो । रियलको यो ११ औं उपाधि हो ।
पूरा पढ्नुहोस्
नेपाली राष्ट्रिय टिम आइतबार लाओससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा उत्रँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजीले टिम सम्हालेयता नेपाल पहिलोपल्ट खेल्दैछ । यसअघि नेपालले उनको नेतृत्वमा मलेसियाली ‘ए’ टिमसँग खेलेको थियो । नेपाल र लाओस एकापसमा भिड्न लागेको यो पहिलोपल्ट हो ।
पूरा पढ्नुहोस्
मनहरा कागेश्वरी ८ स्थित अमरसिंह क्लबद्वारा वार्षिक रूपमा सञ्चालन हुने अमरसिंह सेभेन ए साइड प्रतियोगिताको पाँचौं संस्करण शनिबार सुरु भएको छ । सोमतीर्थ मैदानमा ३९ टिम प्रतिस्पर्धी हुनेछन् ।
पूरा पढ्नुहोस्
कप्तान डेविड वार्नरको उत्कृष्ट ९३ रनले सनराइजर्स हैदराबादले शुक्रबार राति गुजरात लायन्सलाई चार विकेटले हराएर आईपीएलको फाइनलमा प्रवेश गरेको छ । क्वालिफायर टुमा वार्नर एक्लैले आफ्नो टिमलाई उपाधिको भिडन्तसम्म डोर्‍याए ।
पूरा पढ्नुहोस्