कला

फिल्म : सन्तुलन नमिलेको ‘बाहुबली’

अर्चना अधिकारी, असार ३, २०७४
बाहुबली २’ हेरेर निस्किएपछि मेरी ५ वर्षकी छोरीले भनिन, ‘मामू म पनि छोरा भएको भए बाहुबलीजस्तै सुपरहिरो बन्थे होला है ?’ उनको यो प्रश्नले ममा उत्तर दिने शब्दको कमी भयो । ‘त्यस्तो होइन छोरी, तिमीले पनि धेरै कुरा गर्न सक्छौं,’ यत्ति भनेर उम्कन खोजें ।
पूरा पढ्नुहोस्

सम्झना : ‘जब म हुँदिनँ’

अल्का गुरुङ, जेष्ठ २०, २०७४
गएका महिनाहरूमा मैले स्वर्गीय पिता अम्बर गुरुङलाई बारम्बार सम्झँदै उहाँको जिन्दगी, उहाँको कला र उहाँको निधनको बारेमा मनन गर्दै आइरहेकी छु ।
पूरा पढ्नुहोस्

कौडा गीत ‘धौलागिरी हिमाल....’ (भिडियोसहित)

कान्तिपुर संवाददाता , चैत्र ३०, २०७३
दिल्सारा काउचा मगर र बाबुराम पन्थीको कौडा गीत ‘धौलागिरी हिमाल हाँसेको...’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्

तिवारीको ‘जमाना खराब छ’ [भिडियोसहित]

कान्तिपुर संवाददाता , चैत्र २८, २०७३
गायक सूर्य तिवारीको आवाजमा समावेश ‘जमाना खराब छ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत मिलन जलन र सूर्य तिवारीको छ ।
पूरा पढ्नुहोस्

प्रमिलाको लोकदोहोरी गीत सार्वजनिक

कान्तिपुर संवाददाता , चैत्र २३, २०७३
गायिका तथा मोडल प्रमिला तामाङको लोकदोहोरी गीत ‘सर्काइदेऊ...’ सार्वजनिक भएको छ । गीतमा प्रमिला र बब्बु थापाले अभिनय पनि गरेका छन् ।
पूरा पढ्नुहोस्

‘दयाहाङसँग सहज लाग्छ’

नारायण खड्का, चैत्र २२, २०७३
केकी अधिकारी नेपाली फिल्म उद्योगकी बौद्धिक नायिका मानिन्छिन् । लामै समयदेखि फिल्ममा सक्रिय उनले अभिनय गरेका प्राय: फिल्महरूले औसत व्यवसाय गरिरहेका छन् । तर पनि न कुनै सुपरहिट भएको छ न कुनै सुपरफल्प । त्यसैले उनी आफूलाई नेपाली फिल्म क्षेत्रकी ‘मिड वे’ नायिका मान्छिन्– न सुपरहिट न सुपरफल्प ।
पूरा पढ्नुहोस्

राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक (भिडियोसहित)

कान्तिपुर संवाददाता , चैत्र १४, २०७३
राष्ट्रिय गीत ‘मेरो राष्ट्रलाई...’ सार्वजनिक भएको छ ।पप गायक सुनिल गिरीको आवाज तथा सौरव दाहाल र कल्पना खरेलको शब्द गरेको गीतको ‘लिरिक्स भिडियो’ सार्वजनिक भएको हो ।
पूरा पढ्नुहोस्

अशोकको ‘झुल्केको घाम’

कान्तिपुर संवाददाता , चैत्र ११, २०७३
गायक अशोक मुकारुङको एकल गीती एल्बम ‘झुल्केको घाम’ सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्

सुजाताको पहिलो एल्बम ‘जुन बिना...’ (भिडियोसहित)

कान्तिपुर संवाददाता , फाल्गुन ३०, २०७३
मोडल सुजाता तामाङको प्रस्तुति रहेको पहिलो एल्बम ‘जुन बिना...’ सार्वजनिक भएको छ ।
पूरा पढ्नुहोस्

मनोज बाख्खोलेले ल्याए ‘यस्तै विचित्र’

कान्तिपुर संवाददाता , फाल्गुन १९, २०७३
मोडल मनोज बाख्खोलेको गीत ‘यस्तै विचित्र....’को गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।धनराज चुनारा र टीका पुनको स्वर रहेको गीतमा विक्रम थापा र प्रविन थापको शब्द छ ।
पूरा पढ्नुहोस्

दृष्टिविहीन बालबालिकालाई भवन बनाउन सांगीतिक कार्यक्रम

कान्तिपुर संवाददाता , फाल्गुन ९, २०७३
दृष्टिविहीन बालबालिकाका लागि भवन निर्माण गर्न लायन्स क्लव अफ काठमाडौं टेम्पलले सांगीति कार्यक्रम गर्ने भएको छ ।
पूरा पढ्नुहोस्