- मोहन बुढाऐर का लेखहरु

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन् । उनले सुरक्षा व्यवस्था कडा पार्दै आक्रमण तथा विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्ति, समूहलाई कडा कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्ने गरी भइरहेका आक्रमण र विध्वंसात्मक क्रियाकलाप पूर्ण निस्तेज पार्ने बताएका छन । उनले सुरक्षा ब्यवस्था कडा पार्दै आक्रमण तथा बिध्वंसात्मक गतिबिधिमा संलग्न ब्यक्ति, समूहलाई कडा कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र जोगाउन कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले शनिबार बाजुरा सदरमुकाम मार्तडीमा आयोजित चुनावी सभामा वाम गठबन्धनतर्फ इंगित गर्दै लोकतन्त्रविरोधी शक्ति एक भएकाले लोकतन्त्र रक्षाका लागि कांग्रेसको जित अत्यावश्यक रहेको बताएका हुन् ।
पूरा पढ्नुहोस्
दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा अझै गृहजिल्ला पुगेका छैनन् । उनी नआउँदा चुनावी माहोल उत्कर्षमा पुग्न सकेको छैन । उनको अनुपस्थितिमै जिल्लाका कांग्रेस नेता तथा कार्यकर्ता प्रचारका लागि गाउँ पसेका छन् ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौं पटक गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् । उनले आफनो पूर्व स्वकीय सचिव एवं जिल्लास्तरीय नेता गणेशप्रसाद पन्तमार्फत जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा उम्मेदवार दर्ता गराएका हुन् ।
पूरा पढ्नुहोस्
नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्नेमा यस क्षेत्रका बुद्धिजीवीले जोड दिएका छन् । तराईमा राजधानी राखिए बसाइँ सराइको चाप बढेर उर्वरभूमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता दर्शाउँदै उनीहरूले प्रदेशको समग्र विकास र स्थायित्वका लागि दीर्घकालीन दृष्टिले राजधानी छान्न सुझाए ।
पूरा पढ्नुहोस्