-शेखर अधिकारी का लेखहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । काठमाडौंमा भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् ।
पूरा पढ्नुहोस्
नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले आफू थप राजनीतिको सिकार हुनु नपरोस् भनेर पार्टी प्रवेश गरेको बताएका छन् ।
पूरा पढ्नुहोस्
०५३ सालमा माओवादी विद्रोह चर्किंदै गएकाबेला विद्रोहका कमाण्डर पुष्पकमल दाहाल र एमाले नेता वामदेव गौतमबीच भेट भयो । भूमिगत नेता दाहालसँग वामदेवको लामै गफ भयो । आफ्ना कुरा प्रष्ट राखिहाल्ने वामदेवले दाहाललाई ‘दोस्ती’को प्रस्ताव गरे ।
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा १५ असोज बिहान बसेको एमाले स्थायी कमिटी बैठकको एजेन्डा बीचैमा अन्त मोडियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उम्मेदवारको मापदण्ड टुंग्याउन बोलाइएको बैठकमा ओलीले माओवादी केन्द्रसँगको चुनावी तालमेलको रिपोर्टिङ मात्रै गरेनन्, एकीकरणसम्मै जाने तहमा पुगेको बताए ।
पूरा पढ्नुहोस्
प्रमुख दुई वामपन्थी दल एमाले र माओवादी केन्द्रबीच तालमेलको औपचारिक घोषणा आज ५ बजे हुने भएको छ ।साँझ ५ बजे राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।
पूरा पढ्नुहोस्
प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलको तयारी गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
पूरा पढ्नुहोस्