-लालप्रसाद शर्मा का लेखहरु

लिक भएको ग्यास सिलिण्डर बनाउने क्रममा आगलागी हुँदा बुधबार दुई घाइते भएका छन् । खतरामुक्त घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
पूरा पढ्नुहोस्
यही असोज २ मा कांग्रेस क्षेत्र नम्बर १ रुपा गाउँपालिकाले सभापति शेरबहादुर देउवा, पार्टीको केन्द्रीय कार्यालय, जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिलाई एउटा पत्र पठायो ।
पूरा पढ्नुहोस्
महानगरको सबैभन्दा चाक्लो (पाँच लेन) सडकको जिरो किमिदेखि विन्ध्यवासिनीसम्मको सडकमा पिच उप्किन थालेको छ । कमसल गुणस्तरको भएर त्यो बिग्रिन लागेको होइन, सडकमै पार्किङ गरी सवारी साधनको मर्मत हुँदा सडकको पिच उप्किन थालेको हो ।
पूरा पढ्नुहोस्
मुलुककै मुख्य २ पर्यटकीय गन्तव्य सौराहा र पोखरा हवाई मार्गबाट जोडिएका छन् । दुवै पर्यटकीय क्षेत्रलाई जोड्ने काम भने बुद्ध एयरले गरेको हो ।
पूरा पढ्नुहोस्
दुई छुट्टाछुट्टै स्थानमा जुवा खेलीरहेका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ११ लाख २३ हजार २ सय ६० रुपैयाँ बरामद भएको छ ।
पूरा पढ्नुहोस्
फेवाताल किनारको तत्कालिन राजपरिवारको (हाल नेपाल सरकारको) रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मीको गोली हानी हत्या गरेका छन । दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति हत्या गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।
पूरा पढ्नुहोस्