-राजेन्द्र फुयाल का लेखहरु

संविधान संशोधन विधेयक आज अघि बढ्न सकेन । प्रस्तावको पक्षमा दुई तिहाई पुग्ने निश्चित नभएपछि सत्ता पक्षले समय लम्ब्याउने रणनीति लिएको हो । ५ सय ९३ सदस्य रहेको संसदमा एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनसँग एक तिहाईभन्दा बढी संख्या देखिएको छ ।
पूरा पढ्नुहोस्
सत्तापक्षले सरकार र मधेस केन्द्रित दलहरूबीचको पूर्वसहमतिअनुसार संविधान दोस्रो संशोधन विधेयकमाथि परिमार्जनको प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन विधेयकमाथि सांसदहरूले संशोधन राख्न पाउने समयसीमाको अन्तिम घडी शनिबार राति साढे १० बजे सत्तारूढ कांग्रेस, माओवादी, राप्रपाका प्रमुख सचेतकहरूले दर्ता गराएको संशोधनमा मधेसी दलहरूका तर्फबाट लक्ष्मणलाल कर्ण र जंगीलाल रायले हस्ताक्षर गरेका छन् ।
पूरा पढ्नुहोस्
सभामुख ओनसरी घर्तीमगरले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नेता एवं पूर्वमन्त्री सत्यनारायण मण्डलको घरमा मधेसी मोर्चा कार्यकर्ताबाट आक्रमण र दुर्व्यवहार भएको सम्बन्धमा यथाशीघ्र सदनलाई जानकारी गराउन रुलिङ गरेकी छिन् ।
पूरा पढ्नुहोस्
उच्च अदालत पाटनले स्थानीय तहको निर्वाचनमा न्यायसेवाबाहेकका कर्मचारीले समेत निर्वाचन अधिकृत पठाउन सक्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय निर्वाचनको विपक्षमा रहेका मधेस केन्द्रीत दलहरुले निरन्तर संसद बहिस्कार गरिरहेका बेला निर्वाचन पक्षधर प्रमुख दलहरु एक–अर्का विरुद्ध आरोप प्रत्यारोप गरिरहेका छन् ।
पूरा पढ्नुहोस्