-लक्ष्मी साह का लेखहरु

यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
जिल्लाको २ उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मत परिणाम अनुसार जितपुर सिमरामा एमालेका मेयर उम्मेदवार डा.कृष्ण पौडेल, उपमेयरमा सरस्वती चौधरीले क्रमश : १३ हजार ६ सय २२ र १३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थामा छन् ।
पूरा पढ्नुहोस्
भारतीय सीमावर्ती दशगजासित जोडिएका बाराको गाउँहरु छतवा, विश्रामपुर, मुसहर्वा, मटिअर्वा, बलिरामपुरलगायतका क्षेत्रमा राजनीतिक दलहरुले चुनावको प्रचार तीब्र बनाएका छन् ।
पूरा पढ्नुहोस्
आचारसंहिता विपरीत जिल्लाको विभिन्न गाउँठाउँको चोकलगायत सार्वजनिक स्थलहरुमा चुनाव प्रचारका लागि झुन्डियाइएको पाँच हजार भन्दा बढी तुल ब्यानर, झन्डाहरु मंगलवार प्रहरीले हटाएको छ ।
पूरा पढ्नुहोस्
सहरी विकास मन्त्रालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिकालाई ‘स्मार्ट सिटी’ योजनामा पारेको छ । सहरी विकासमन्त्री प्रभु साहले रौतहटको चन्द्रपुरसँगै यस नगरलाई उक्त योजनामा समेटिएको जनाए ।
पूरा पढ्नुहोस्
सदरमुकामको भरतचोक कुनै बेला मधेस आन्दोलनको केन्द्र थियो । तिनताका यहाँ काला झन्डा फहराउँथे । अहिले भने यो चोक सबै दलका प्रचार सामग्री, तुल, ब्यानर र पोस्टरले छपक्कै छ । रंगीबिरंगी झन्डाले भरिएको छ । आसपासका घर र बिजुलीका पोलमा पनि झन्डा मात्रै छन् । चोक अहिले चुनावमय छ ।
पूरा पढ्नुहोस्