कृष्ण आचार्य का लेखहरु

बुढीगण्डकी जलविद्युत आयोजनाबारे चीनिया कम्पनीसँग भएको सम्झौता खारेजको निर्णय अब बन्ने सरकारले उल्ट्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । गत साताको मन्त्रीपरिषद बैठकले दुई संसदीय समितिको निर्देशनमा टेक्दै आयोजना बनाउन चीनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेजको निर्णय गरेको थियो ।
पूरा पढ्नुहोस्
लगानी बोर्डले ५ सय मेगावाटभन्दा बढी क्षमताका दुई जलविद्युत् आयोजनाको क्षेत्राधिकार आफ्नो भएको भन्दै फाइल पठाउन ऊर्जा मन्त्रालयलाई पत्राचार गरेको छ ।
पूरा पढ्नुहोस्
दुई संसदीय समितिको निर्देशन टेक्दै मन्त्रिपरिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउन चिनियाँ कम्पनी गेजुवा गु्रपसँग भएको सम्झौता खारेज गरेको छ । १२ सय मेगावाटको जलाशययुक्त बूढीगण्डकी आयोजना अब लगानी बोर्डमार्फत अगाडि बढाइने निर्णय पनि मन्त्रिपरिषद्ले लिएको छ ।
पूरा पढ्नुहोस्
कम्तीमा ४० देखि २२ सय प्रतिशतसम्म सस्तो पर्ने निष्कर्षपछि सरकारले नै सोझै उत्पादकसँग औषधि खरिद गरी सर्वसाधारणलाई सरकारी फार्मेसीबाट औषधि वितरण गर्नुपर्ने सुझाव पेस भएको छ ।
पूरा पढ्नुहोस्
तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि टीबीआई होल्डिङसँग भएको सम्झौता कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पूरा पढ्नुहोस्
तामाकोसी तेस्रो जलविद्युत् आयोजनाको सर्वेक्षण लाइसेन्स ऊर्जा मन्त्रालयले कानुन विपरीत तामाकोसी ३ को अनुमति रद्द गर्न माग गरेको छ । टीबीआई होल्डिङ कम्पनीलाई दिएकामा आपत्ति जनाउँदै लगानी बोर्डले ऊर्जा सचिव अनुपकुमार उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा ऊर्जामन्त्री कमल थापा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, मुख्य सचिव लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका पूर्वाधार हेर्ने सचिवलाई पत्राचार गरी टीबीआईलाई दिएको अनुमति रद्द गर्न माग गरिएको हो ।
पूरा पढ्नुहोस्