का लेखहरु

आगामी बजेट कस्तो हुनुपर्छ ? देश र जनताको अवस्थालाई आधार बनाएर यो प्रश्नको यथार्थवादी उत्तर खोज्नु सबैको कर्तव्य हो । जनमुखी, परिणाममुखी र यथार्थवादी बजेटका पक्षधरहरूले आफ्ना विचारलाई जोडदार बनाउनुपर्ने आवश्यकतालाई यो प्रश्नले औंल्याएको छ ।
पूरा पढ्नुहोस्
करिब ७० वर्षे जीवनमा नेपाली कांग्रेस आज नवयुगको चौबाटोमा आइपुगेको छ । युग परिवर्तनसँगै कांग्रेसको भूमिका, दायित्व र जिम्मेवारीमा पनि स्वाभाविक परिवर्तन आएको छ ।
पूरा पढ्नुहोस्
आन्दोलित मधेसी समाजलाई संविधानमा प्राप्त उपलब्धिहरू बताएर उनीहरूका जायज माग पूरा गराउन आवश्यक छ।
पूरा पढ्नुहोस्
सात वर्षको अनवरत प्रयास र करिब सात दशक लामो प्रतीक्षापछि जनताले आफैं (आफ्ना वारेसमार्फत) बनाएको संविधान बल्ल पाएका छन्। संविधानसभाले नेपाली जनतालाई राष्ट्रको सच्चा मालिक बनाएको दस्तावेज दिएको छ।
पूरा पढ्नुहोस्
काठमाडौंका लागि कर्णाली दुर्गम हो भने कर्णालीका लागि पनि काठमाडौं दुर्गम छ। नेपालको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत भूभागमा फैलेको सबभन्दा ठूलो अञ्चल हो कर्णाली, जसले आत्मनिर्भरता, सामथ्र्य र विकासका सम्पूर्ण सम्भावना बोकेको छ।
पूरा पढ्नुहोस्
arjun-n.-kc
धर्ती हल्लिन क्रमश: घट्दै गएको छ तर मानिसको मुटु हल्लिन अझै छोडेको छैन।
पूरा पढ्नुहोस्