होम कार्की का लेखहरु

संयुक्त अरब इमिरेट्स ९यूएई० का लागि राजदूत सिफारिस भएकी आशा लामाको म्यानपावर कम्पनीले ठगेको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा मुद्दा चलिरहेको भेटिएको छ । सबैभन्दा बढी यूएईबाट फर्केका कामदारले नै मुद्दा हालेका छन् । म्यानपावर कम्पनीले प्रतिव्यक्ति २० हजारदेखि ७ लाख रुपैयाँसम्म ठगी गरेको भन्दै पीडितले विभागमा उजुरी दिएका हुन् ।
पूरा पढ्नुहोस्
सरकारले बढी नेपाली कामदार जाने दुई मुलुक संयुक्त अरब इमिरेट्स (यूएई) र ओमनमा म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरेपछि विज्ञहरूले उनीहरूबाट नेपालीको हितमा भन्दा आफ्नो व्यावसायिक स्वार्थमा काम हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
पूरा पढ्नुहोस्
कतारको स्केल ट्रेडिङ एण्ड कन्ट्रक्टिङ कम्पनी बन्द भएपछि झन्डै २ सय २० कामदार अलपत्र परेका छन् । जसमा ८० जना नेपाली कामदार छन् ।
पूरा पढ्नुहोस्
नेपाली कामदारको प्रमुख गन्तब्य मलेसियाले लागत खर्च कामदारले नै ब्यहोर्नुपर्ने सहितको प्रस्ताव राखेर ‘द्विपक्षीय श्रम सम्झौता’को मस्यौदा नेपाललाई पठाएको छ ।
पूरा पढ्नुहोस्
चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन् ।
पूरा पढ्नुहोस्
हत्या अभियोगमा ७ बर्ष साउदी अरबको जेद्दाको जेलमा बसेर काठमाडौं आइपुगेका १० जना नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर आफूहरुलाई न्याय र क्षतिपुर्ति दिलाउन अनुरोध गरेका छन् ।
पूरा पढ्नुहोस्