शिव पुरी का लेखहरु

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले वामपन्थीलाई अधिनायकवाद वा निरंकुशतन्त्र भन्ने दलका नेताको भनाई गलत भएको बताए । ‘यस्ता गलत प्रचार गर्ने साथीहरुलाई म केही भन्न चाहान्न,’ अध्यक्ष दाहालले भने, ‘यो कुरा भोली गलत सावित हुने नै छ । हामी संघिय लोकतन्त्रीक गणतन्त्रको संविधानको मर्म भावना विपरित जाने छैनौं र त्यही अनुसार नेतृत्व दिन्छौं ।’
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले चितवनको माडीलाई ‘मणि’ बनाउने उद्घोष गरेका छन् । माडीको वसन्तपुरमा आइतबार वाम गठबन्धनले गरेको सभालाई सम्बोधन गर्दै नेताहरूले उक्त उद्घोष गरेका हुन् ।
पूरा पढ्नुहोस्
बसमा सवार ८ जनाको मृत्यु भयो । २२ जना घाइते भए । दुर्घटनामा ८ महिने शिशु भने बाँचेका छन् । अर्घखाँचीको सन्धीखर्क–१ निवासी आमा मनिषा थापा भने त्रिशुलीमा बेपत्ता छिन् । शिशुको आईसियूमा उपचार भइरहको छ । शिशुको छाति र हातमा चोट लागेको छ । उपचारका लागि उद्धार गरी भरतपुर पुर्‍याइए लगत्तै पुरानो मेडिकल कलेजको इमरजेन्सीकक्षबाट शिशुलाई आईसियूमा सारिएको थियो ।
पूरा पढ्नुहोस्
प्रहरीले आईतबार हतियारसहित नेकपा (विप्लब) का दुई कार्यकर्ता पक्राउ गरेको छ । निर्वाचन बिथोल्न सक्रिय बिप्लव कार्यकर्ता खोज्न प्रहरीले बिशेष टोली परिचालन गरेको छ । प्रहरीले दुई साता भित्र १८ जनालाई पक्राउ गरि हिरासतमा राखेको छ ।
पूरा पढ्नुहोस्
बर्सेनि धानमा रोग लाग्न थालेपछि किसानले पछिल्लो समय तराई मधेसलगायतका जिल्लामा राम्रो भनेर चिनिएका स्थानीय धान लगाउन छाडेका छन् । किसानले रोगको सामना गर्नुपर्ने भन्दै त्यस्ता धान लगाउन छाडेका हुन् । उनीहरूले अहिले नयाँ हाइब्रिड धान लगाउन थालेका छन् ।
पूरा पढ्नुहोस्
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदान केन्द्रको सुरक्षामा महिला म्यादी प्रहरी पनि खटाइने भएको छ । अघिल्लो चुनावमा अब्बल बनेर काम गरेकाले त्यही अनुसार सुरक्षाको जिम्मा दिन लागिएको हो । जिल्ला प्रहरीले निर्वाचन सुरक्षाका लागि ५ सय २ महिला म्यादीमा भर्ना गरेको छ ।
पूरा पढ्नुहोस्