शंकर आचार्य का लेखहरु

पोखरिया नगरपालिका–१ का ६५ वर्षीय गगनदेव ठाकुर पोखरिया बजारको पछिल्लो आधा शताब्दीको आरोह–अवरोहका साक्षी हुन् । यो ठाउँ जिल्लाको दोस्रो सदरमुकामका रूपमा चिनिन्छ ।
पूरा पढ्नुहोस्
गत वर्ष खेतमा पहिलोपटक मेसिनले आलु रोपेका बारा पकडियाका किसान राजेश्वरप्रसाद चौरसियाले यस वर्ष अढाई बिघा खेतमा मेसिनबाटै आलु रोपे । कृषि मजदुरको अभाव बढ्दै गएका बेला मेसिनले सजिल्यै आलु रोपिदिने भएकाले उनलाई यो प्रविधिले आकर्षण गरेको हो ।
पूरा पढ्नुहोस्
एक दशक बितिसक्दा पनि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । रेल्वे सुविधा भएको मुलुककै पहिलो र एक मात्र यो सुक्खा बन्दरगाह २०६१ साल साउन १६ बाट सञ्चालनमा आएको हो ।
पूरा पढ्नुहोस्
वीरगन्जका मुख्य तथा प्रतिष्ठित उद्योगी व्यवसायीको एउटा ठूलो समूह इन्डोनेसियाको भ्रमणमा हिँडेको छ । स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गणेश लाठ, वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया, वर्तमान वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, उपाध्यक्ष सुवोधकुमार गुप्तालगायत एक दर्जन उद्योगी व्यवसायीको टोली जकार्ताको लागि उड्न बिहीबार राजधानी पुगेको छ । उक्त टोलीले शुक्रबार राति नेपाल छाडेको छ ।
पूरा पढ्नुहोस्
‘एकातिर छन् दिल्ली जमुनाको पानी खाएका बाबु पहलमान । अर्कोतिर छन् गंगाजी नुहाएर बलिया भएका बाराणसीका आलोक पहलमान । लौ मज्जा लिनुस् है.. ।’ निर्णायकले माइकबाट यति भन्न नपाउँदै दर्शकदीर्घाबाट तालीको गडगडाहट गुन्जियो ।
पूरा पढ्नुहोस्
तराईको महत्त्वपूर्ण पर्व छठ आउन १ दिनमात्र बाँकी छँदा वीरगन्जका विभिन्न घाटको साजसज्जा र पन्डाल निर्माणमा अघोषित प्रतिस्पर्धा झैं देखिएको छ । यहाँका घडिअर्वा, रानीघाट, मुर्ली, नगवा आदि गरी करिब एक दर्जन जलाशय बेहुली झैं सिँगारिएका छन् । अधिकांश जलाशयमा यो पर्वलाई लक्षित गरी स्थायी घाट निर्माण गरिएका छन् ।
पूरा पढ्नुहोस्