लालप्रसाद शर्मा का लेखहरु

दसैंमा मीठो, स्वादिलो खाने र राम्रो लगाउने संस्कृति छ । यसका लागि बजारमा किनमेल गर्नेको घुइँचो लाग्छ नै तर पोखरामा यतिले मात्रै दसैंको रौनक हुँदैन ।
पूरा पढ्नुहोस्
शिक्षा ऐन नवौ संशोधनको बिरोध गर्दै उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कालो ब्यानर देखाएको आरोपमा ९ बिद्यार्थी पक्राउ परेका छन् ।
पूरा पढ्नुहोस्
पुम्दीभुम्दीकी लक्ष्मी बराल जन्मजात दृष्टिविहीन हुन् । श्रीमान् सुस्तमनस्थितिका छन् । गाउँमै भैसी र बाख्रा पालेर जीविकोपार्जन गर्दै आएका थिए । तर दिनहुँजसो वनजंगल, घाँसदाउरा गर्न असहज भयो ।
पूरा पढ्नुहोस्
‘वान अफ दी ग्रेटेस्ट होटल ईन द वर्ल्ड’ लेखिएको बोर्ड लवी नजिकै झुन्ड्याइएको छ । हुनपनि पोखराको पाँचतारे होटल दि फुलबारी रिसोर्ट एन्ड स्पा नेपालमा मात्र नभएर दक्षिण एसियाकै ‘नमूना’ थियो । पाँचतारे प्लस डिलक्ससमेत रहेको रिसोर्ट खर्चालु अर्थात् महंगो पर्यटकका लागि एउटा गतिलो गन्तव्य थियो ।
पूरा पढ्नुहोस्
व्यवस्थापन र मजदुर संगठनको सहमतिपछि पोखराको पाँचतारे होटल ‘दि फूलबारी रिसोर्ट एन्ड स्पा’ बाट सबै १ सय १७ मजदुरले एकैसाथ अवकाश पाएका छन् ।
पूरा पढ्नुहोस्
स्याङ्जाको ठूलाडिही–८ घर भई पोखरा–१४ स्वागतनगरमा बस्दै आएकी देवकुमारी थापा भुजेल झन्डै ४० करोड ठगेर फरार भएकी छन् । उनीसँगै श्रीमान् लक्ष्यबहादुर थापा र तीन सन्तानसमेत सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्