लक्ष्मी साह का लेखहरु

दलितलाई मन्दिर प्रवेशमा रोक । पानी छोएको निहुँमा कुटपिट र दुव्र्यवहारका घटना थुप्रै सुन्न/देख्न पाइन्छ । तर यो भन्दा फरक छ, बारागढी गाउँपालिका २ दौर्वामा । जहाँ गढीमाईको मन्दिरमा एक दलित दम्पति वर्षौदेखि पूजारी छन् । उनैबाट गाउँका दर्शनार्थीहरु टीका थाप्ने र आशीर्वाद लिने गर्छन् ।
पूरा पढ्नुहोस्
साबिक पिप्राबसतपुर गाविसमा चारपटक अध्यक्षको जिम्मेवारी पाएका ६२ वर्षीय देवदत्त बछाड स्थानीय तह पुन:संरचनापछि गाउँपालिकाको पनि अध्यक्ष चुनिएका छन् । कांग्रेसबाट बारागढी गाउँपालिकाको अध्यक्ष जितेका उनलाई अहिले शुभकामना र बधाई थाप्दै फुर्सद छैन ।
पूरा पढ्नुहोस्
जिल्लाको जितपुर सिमरा उपमहानगरमा एमालेले विजयी हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा कृष्ण पौडेल १४ हजार ८ सय ६८ मत र उपमेयरमा सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।
पूरा पढ्नुहोस्
विवादले पाँच दिनदेखि रोकिएको बारागढी गाउँपालिकाको मतगणना शनिबारबाट सुरु गरिएको छ । गनिएको मतपत्र फेरि गन्ने र गणक फेर्ने सहमतिपछि गणना सुरु गरिएको निर्वाचन अधिकृत रमेश घिमिरेले बताए ।
पूरा पढ्नुहोस्
सुवर्ण गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल र प्रसौनीमा राजपाले जित हात पारेको छ । सुवर्णमा महेन्द्रप्रसाद यादवले प्रमुख पदमा ३ हजार ६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राकेश यादवले २ हजार ६ सय ९० मत प्राप्त गरेका हुन् ।
पूरा पढ्नुहोस्
सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धन फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत जित हासिल गर्न सकेन । गठबन्धनबाट कांग्रेसबाट मेयर सुरेश खनालले ७ हजार ६ सय ४८ मत ल्याएर विजयी भए ।
पूरा पढ्नुहोस्
सीमावर्ती पचरौता नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमको रमेशकुमार यादव विजयी भएका छन् ।
पूरा पढ्नुहोस्