लक्ष्मी गौतम का लेखहरु

राष्ट्रिय विभूति फाल्गुनन्दको जन्म १९४२ साल कात्तिक २५ गते इलामको इभाङस्थित चुक्चिनाम्बामा भएको हो । जगनबाज र हंसमती लिङदेनका साहिँला छोरा नरध्वज हातमा फलामे चुरा लगाएका कारण फलामसिंह नामले चिनिए र कालान्तरमा फाल्गुनन्द नाममा प्रसिद्धि कमाए । पाँचथरलाई कर्मभूमि बनाएका उनी जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञानपुञ्ज छर्न उद्यत रहे ।
पूरा पढ्नुहोस्