राजेन्द्र फुयाल का लेखहरु

दोस्रो चरणको स्थानीय चुनाव नजिकिए पनि पहिलो चरणको निर्वाचनमा भएको ‘धाँधली’ बारे छानबिन गर्न गठित संसदीय विशेष समिति ‘बेपत्ता’ को स्थितिमा छ ।
पूरा पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा बहुमतले स्वीकृत भएको छ ।आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आइतबार विधेयक पेस गरेको थियो ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको प्रस्ट पार्दै निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका छन् । व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा सम्बोधन गर्दै देउवाले भने ‘अहिलेलाई संविधान स‌ंशोधन पास हुने अवस्था रहेन फेल गराउनु उचित भएन ।’
पूरा पढ्नुहोस्
संसद्ले राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणको स्थानीय चुनावमा सहभागी हुन सजिलो पर्ने गरी बिहीबार एक महत्त्वपूर्ण विधेयक पारित गरेको छ ।संसद्ले नियम निलम्बन गरी छोटो प्रक्रियाबाट स्थानीय तह निर्वाचनसम्बन्धी ऐन, २०७३ पहिलो संशोधन विधेयक पारित गरेको हो ।
पूरा पढ्नुहोस्
कांग्रेस सभापति शेरवहादुर देउवा मंगलबार संसदबाट प्रधानमन्त्री पदमा निर्वाचित भएका छन् । चौथो पटक देशको सर्वोच्च कार्यकारी पदमा पुग्ने सौभाग्य पाएका देउवाको २०६२/६३ को आन्दोलन यता भने सिंहदरबारको पहिलो सयर हो ।
पूरा पढ्नुहोस्
प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसद् गतिरोध अन्त्य गर्न सोमबार सहमति जुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा भएको तीन दल बैठकमा सत्तापक्षले बाँकी निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा तोकिएको समयमै गर्ने प्रतिबद्धता जनाउने र प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी अवरोध अन्त्य गर्ने सहमति भएको हो ।
पूरा पढ्नुहोस्