मेघराज सापकोटा का लेखहरु

गैरआवासीय नेपाली संघ (एनआरएन) युएईको १४ अप्रिलमा बसेको बैठकले आगामी कार्यकाल २०१७–०१९ को नयाँ कार्यसमिति चयन गर्न ८ सेप्टेम्बरलाई रोजेको छ । बैठकले नयाँ सदस्यता शुल्क ३५ बाट बढाएर सय दिर्हाम (झन्डै ३ हजार रुपैयाँ) तोकेको छ । एनआरएनको अन्तराष्ट्रिय समन्वय समिति (आइसिसी)को परिपत्र अनुसार सदस्यता शुल्क बढाइएको बताइएको छ ।
पूरा पढ्नुहोस्