प्रकाश अधिकारी का लेखहरु

पश्चिम सुर्खेतको चौकुने गाउँपालिमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार धीरबहादुर शाहीले ३ हजार २ सय ४२ तथा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका खड्कबहादुर विकले २ हजार ७ सय ४५ मत प्राप्त गरे ।
पूरा पढ्नुहोस्
प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउने प्रस्तावबारे चुपचाप लाग्न नेपाल बार एसोसिएसनले परिपत्र जारी गरेपनि सुर्खेत जिल्ला इकाई विरोधमा उत्रेको छ ।
पूरा पढ्नुहोस्
Nuwakot
महाभूकम्पले सर्वाधिक क्षति पुर्‍याएका जिल्लामध्ये तेस्रो जिल्ला नुवाकोटमा दलहरू र प्रशासनबीच असमझदारी उत्पन्न हुँदा पीडितले समयमा राहत पाउन सकेका छैनन् । सरकारबाट यसै पनि जिल्लाहरुमा अपर्याप्त राहत पुगेको छ । त्यसलाई बाँड्नेबारे छिमेकी जिल्लाहरू लागिरहे पनि नुवाकोट भने महाविपत्तिको आठौं दिन बित्दासम्म अलमलमा छ ।

accident
प्रतिमहिना सरदर १ सय ५० नागरिकको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको सरकारी तथ्यांक बताउँछ। प्रधानमन्त्री सुशील कोइराला नै भन्दैछन्, 'पैसा अचेल सबथोक हुन थालेको छ। यातायातका मानिसहरू यसको पछि लाग्ने हुँदा दुर्घटना बढ्यो।'
पूरा पढ्नुहोस्