जनकराज सापकोटा का लेखहरु

विवादास्पद लागूऔषध ‘स्युडोइफ्रिडन’ दुरुपयोग प्रकरणमा काठमाडौं जिल्ला अदालतको पछिल्लो फैसलासँगै यस्तै प्रकृतिको पुरानो घटना सतहमा आएको छ । २७ चैतमा काठमाडौं जिल्ला अदालतले ६ अर्ब रुपैयाँ बराबरको ‘स्युडोइफ्रिडन’ तस्करीको मुद्दामा एसआर ड्रग ल्याब्रोटरिजका सञ्चालक सदस्य सञ्जयकुमार गुप्तालाई ४ लाख रुपैयाँ धरौटीमै रिहा गरेको थियो ।
पूरा पढ्नुहोस्
स्थानीय तहको निर्वाचनको नजिकिंदै गर्दा पाँचखाल नगरपालिका वडा नम्बर १२ टारीगाउँस्थित दनुवार वस्तीका बासिन्दाले उम्मेदवारहरु मध्ये को उपयुक्त होला भन्ने हिसाब–किताब थालेका छन् । विभिन्न दलका मिश्रित समर्थक रहेका गाउँलेहरु दलगत हिसाबले भन्दा पनि उम्मेदवारको क्षमता, योग्यता र ईमान्दरिता हेरेर त्यसैलाई भोट हाल्ने मनसुवा राख्छन् ।
पूरा पढ्नुहोस्
चर्को स्वरमा चुनावी प्रचार गीत घन्काउँदै भूकम्प पीडितका गाउँघर भएका डाँडापाखामा विभिन्न राजनीतिक दलका ससाना गाडीहरू तीव्र गतिमा हुइँकिरहेका देखिन्छन् । तर भूकम्प पीडितको मनमा भने आक्रोशको गीत गुञ्जिरहेको छ ।
पूरा पढ्नुहोस्
भन्सार विभागले गत साउनपछि विदेशबाट फर्किने कामदारले काँचो सुन ल्याउन नपाउने निर्णय गरेपछि नेपाली कामदारहरुले बैकल्पिक बाटो रोज्न थालेका छन् ।
पूरा पढ्नुहोस्
बैदेशिक रोजगार व्यवसायी अपहरण गरी फिरौती मागेको अभियोगमा चारजनालाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको छ । जसमा दुईजना नेपाल प्रहरीका सई समेत छन् । फागुन यता राजधानीमा भएको अपहरणको यो तेस्रो घटना हो । अनौठो त के भने, अपहरणको पछिल्लो यो घटनामा दुईजना प्रहरीकै संग्लनता देखिएको छ ।
पूरा पढ्नुहोस्
अन्तिम समयमा आएर गरिएको प्रहरी महानिरीक्षक बढुवाको निर्णय विवादमा तानिएको छ । मन्त्रिपरिषद्को आइतबार बिहान बसेको बैठकले प्रहरी महानिरीक्षकमा लागूऔषध नियन्त्रण ब्युरो प्रमुखको जिम्मेवारी सम्हालिरहेका डीआईजी जयबहादुर चन्दलाई बढुवा गर्ने निर्णय गरेको थियो ।
पूरा पढ्नुहोस्