का लेखहरु

कांग्रेसको भ्रातृ संस्था नेविसंघको नेतृत्वका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडल पक्षबीचका विद्यार्थी समूहबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
पूरा पढ्नुहोस्
सिट क्षमताभन्दा बढी यात्रु चढाउने गाडीको रुट परमिट र चालकको लाइसेन्स तत्कालै खारेज हुने भएको छ ।क्षमताभन्दा ज्यादा यात्रु बोकेकै कारण काभ्रेमा सोमबार बस दुर्घटना भएको निष्कर्ष निकाल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी कानुन उल्लंघन गर्ने सबै सार्वजनिक गाडी, तिनका मालिक र चालकलाई कडा कारबाही गर्ने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
लामो विवाद र रस्साकस्सीपछि कांग्रेस सभापति शेरबहादुर देउवाको संस्थापन पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच निर्वाचनबाटै नेतृत्व चयन गर्ने समझदारी जुटेको छ । देउवा र पौडेलबीच सोमबार भएको छलफलपछि यस्तो समझदारी जुटेको हो ।
पूरा पढ्नुहोस्
लामो विवाद र रस्साकस्सीपछि नेविसंघको विवाद मिलेको छ । प्रतिनिधि विवादलाई लिएर सभापति शेरवहादुर देउवाको संस्थापन पक्ष र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद चर्कदै आएको थियो । सभापति देउवा र पौडेलबीच आज विहान भएको छलफलपछि सहमति बनेको हो ।
पूरा पढ्नुहोस्
नेविसंघको महाधिवेशनलाई लिएर कांग्रेसभित्र अन्तरकलह चर्केको छ । सभापति शेरबहादुर देउवाले विवाद र तनावकै बीच संघको निर्वाचन प्रक्रिया अघि बढाउने घोषणा गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूह असन्तुष्ट बनेको छ । पौडेलले प्रतिनिधि विवाद देखाएर आइतबार अधिवेशन रोक्न सभापति देउवालाई आग्रह गरेका थिए ।
पूरा पढ्नुहोस्
कांग्रेसको भातृसंस्था नेविसंघ महाधिवेशनको उदघाटन भई बन्द सत्र अबरुद्ध बन्दै आएको शनीबार एकसाता वित्यो । तर, निर्वाचनबाटै नेतृत्व चयन हुनेमा अन्यौल यथावत छ ।
पूरा पढ्नुहोस्
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले तत्कालिन केपी ओली नेतृत्वको सरकारले निर्माण गरेको असन्तुलित सम्बन्धलाई सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको बताएका छन् ।
पूरा पढ्नुहोस्