आनन्द गौतम का लेखहरु

गोर्खा स्पोर्टिङ क्लब, दमक, झापाले पाथीभरा गोल्डकप फुटबलको उपाधि बिहीबार हात पारेको छ । आयोजक ताप्लेजुङको संघर्ष स्पोर्टिङ क्लबलाई २–१ ले पराजित गर्दै उसले दोस्रो वर्ष पनि उपाधि जितेको हो ।
पूरा पढ्नुहोस्
ताप्लेजुङले अन्तर्राष्ट्रिय पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ ।
पूरा पढ्नुहोस्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् उत्पादन अनुमति पत्र रद्द गर्न निर्देशन दिएपछि काम रोकिएको काबेली ‘ए’ जलविद्युत् आयोजना सुरु भएको छ ।
पूरा पढ्नुहोस्
तापेथोक गाउँ विकास समितिको सोत्लुङमा गएको पहिरोको बीचमा फसेका ७ परिवारलाई प्रहरी र स्थानीयले सोत्लुङमाकै डाँडाँको गाउँमा सारेका छन् ।
पूरा पढ्नुहोस्
ताप्लेजुङको तापेथोक गाविस–८ को सोत्लिमाका ६ परिवारका २१ जना पहिरोको बीचमा अलपत्र परेका छन् । शनिबार बिहान शुक्रबार रातभरको वर्षापछि घर वरिपरि पहिरो गएसँगै पहिरोको बिचमा उनीहरु अलत्रप परेको लेलेपका व्यापारी ग्याबु शेर्पाले बताए । उद्धारका लागि लेलेप र तापाथोक प्रहरी चौकीबाट गएको प्रहरी टोली पनि पहिरो गएको स्थानसम्म पुग्न सकेको छैन ।
पूरा पढ्नुहोस्
तमोर नदी थुनिएर ताल बनेको चार दिनपछि विस्तृत अध्ययनका लागि प्राविधिक सहितको टोलि परिचालन गरिएको छ ।
पूरा पढ्नुहोस्