हेलो शुक्रबार का लेखहरु

फेसबुकले स्न्यापच्याटको सबैभन्दा विशेष फिचर कपी गर्दै आफ्नो न्युजफिडमा राखेको छ । गत सातादेखि फेसबुकका सबै प्रयोगकर्ताले मोबाइल एप यो फिचर सुरुवात भएको देखिसकेका छन् । फेसबुकले नयाँ फिचरको नाम दिएको छ– फेसबुक स्टोरी र डाइरेक्ट ।
पूरा पढ्नुहोस्
सन् २००७ जनवरी ७ मा अमेरिकाको सान फ्रान्सिस्कोमा आइफोन रिलिज गर्ने क्रममा एप्पलका संस्थापक स्टिभ जब्सले भनेका थिए– ‘यो दिन म साढे दुई वर्षदेखि पर्खिराखेको थिएँ ।’ तर, त्यो दिन त्यस्तो भइदियो जुन जब्सले मात्रै होइन, नयाँ पुस्ताले पर्खिराखेका थिए । त्यो त्यस्तो दिन थियो जसले मोबाइलको इतिहास र भविष्य बदलिदियो । त्यसको स्वाद अहिलेको पुस्ताले चाखिरहेको छ ।
पूरा पढ्नुहोस्
केही अघि समय थियो, हामीले चलाउने हरेक सोसल मिडियाहरूले आफ्नो प्लेटफर्मलाई भिडियो सेयरिङका लागि उपयुक्त बनाउने कसरतमा थिए ।
पूरा पढ्नुहोस्
बाह्र वर्षको अवधिमा सायद फेसबुकले यति आलोचना कहिल्यै बेहोरेको थिएन, जति केही सातादेखि हुँदै आएको छ । अमेरिकी राष्ट्रपति निर्वाचन सकिएलगत्तै सुरु भएको आलोचना थामिने होइन्, बढ्ने संकेत मिलिरहेको छ ।
पूरा पढ्नुहोस्