हेमन्त श्रेष्ठ का लेखहरु

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको २९५औँ जन्मजयन्ती विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै राजनीतिक दलले विभिन्न कार्यक्रम गरी मनाएका छन् । पृथ्वी जयन्तीको अवसरमा सिंहदरबार मूलद्वार अगाडि रहेको शाहको सालिकमा माल्यार्पण गरिएको छ ।
पूरा पढ्नुहोस्
तराई–मधेसमा जारी मधेस आन्दोलनले १०० दिन पूरा भएको दिन मधेसी मोर्चाका नेताहरु काठमाडौंमा एक फरक कार्यक्रममा देखिए ।पूर्वएमाओवादी नेता बाबुराम भट्टराईले नयाँ पार्टी घोषणा गर्ने उद्देश्यले सुरु गरेको ‘नयाँ शक्ति अभियान’मा मोर्चाका दुई शीर्ष नेता देखिए ।
पूरा पढ्नुहोस्
संविधानका धाराहरु धमाधम पास भइरहेका बेला संविधान सभा क्षेत्र नयाँ बानेश्वरमा भने तनाव भएको छ । ओमकार परिवारका नाममा हिन्दु राष्ट्रको माग गर्दै निषेधित क्षेत्रमा जुलुस प्रवेश गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
पूरा पढ्नुहोस्
Lakhe
बैशाख १२ गतेको भूकम्पपछि बन्द भएको भक्तपुर दरबार स्क्वायर सोमबारदेखि पर्यटकको लागि खुला गरिएको छ । जीर्णेद्वार गर्नुपर्ने र असुरक्षित भएको भन्दै पुरातत्व विभागले भूकम्पपछि सम्पदा क्षेत्र भ्रमणमा रोक लगाएको थियो ।
पूरा पढ्नुहोस्
Dummy Dharahara
महाभूकम्पमा धरहरा ढलेको एक महिनाभन्दा बढी भइसकेको छ । यसबीच धरहरालाई धेरै तरिकाले सम्झना गरियो । ढलेको १३ दिनमा सानेपामा धरहराको प्रतिमूर्ति बनाएर मैनबत्ति बालिएको थियो ।
पूरा पढ्नुहोस्
बिहानै टुँडिखेलमा रामदेव र बामदेव
भारतीय योग गुरु रामदेवको उपस्थितिमा काठमाडौंको टुँडिखेलमा शुक्रबार सुरु भएको योग शिविरमा हजारौंको उपस्थिति देखियो । आजबाट सुरु शिविर ५ दिनसम्म चल्नेछ । रामदेव बिहीबार नेपाल आइपुगेका हुन् ।
पूरा पढ्नुहोस्