हिमेश बज्राचार्य का लेखहरु

किङ अफ रक एन्ड रोल । छोटकरीमा ‘द किङ’ मात्रै पनि । अर्थात् एल्भिस प्रिस्ले । उनलाई २० औं शताब्दीको विश्व संगीतमा सबैभन्दा धेरै महत्त्वपूर्ण योगदान दिएका व्यक्तित्वका रूपमा लिइन्छ ।
पूरा पढ्नुहोस्
चेल्सीले शुक्रबार राति इङलिस प्रिमियर लिग उपाधि जितेको छ । उसले यसका लागि वेस्ट ब्रुमलाई १–० ले हरायो । त्यसमा मिचे बाट्सुयीले ८२ औं मिनेटमा गोल गरे । खेल बराबरीतर्फ अग्रसर हुने संकेत मिलेपछि एन्टोनिया कोन्टेको टिमले उपाधि जितेको खुसीयाली मनाउन अझै एक खेल कुर्नु पर्ने स्थिति बनेको थियो । तर खेल सकिन अगाडि चेल्सी निर्णायक गोल निकाल्न सफल रह्यो ।
पूरा पढ्नुहोस्
पञ्चकन्या तेजले सोमबार वाईवाई ईपीएल ट्वान्टी ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकाल्यो र प्रतियोगितामा अहिलेसम्म आफूलाई सर्वाधिक बलियो टिम सावित गर्‍यो । दोस्रो जितका लागि पञ्चकन्याले टीयू क्रिकेट मैदानमा कलर्स एक्स–फ्याक्टरलाई सजिलै २३ रनले हरायो ।
पूरा पढ्नुहोस्
पेप ग्वार्डिओलाको फुटबल सिद्धान्त अरूभन्दा बेग्लै छ । उनको काम गर्ने शैलीका खास–खास विशेषता छन् । जस्तो, बार्सिलोनामा चार वर्ष रहँदा उनले कुनै पनि मिडियालाई प्रत्यक्ष अन्तर्वार्ता दिएनन् । उनी ‘प्री’ र ‘पोस्ट’ म्याच कन्फ्रेन्सलाई नै पर्याप्त मान्छन् ।
पूरा पढ्नुहोस्
युरोपेली क्लब फुटबलका सबैभन्दा अनुभवी प्रशिक्षकमध्ये एक हुन्, राफेल बेनिटेज । उनको त्यो अनुभवसँगै सफलता पनि उत्तिकै जोडिएको छ । र, जिनेदिन जिदान– आधुनिक फुटबलका महान् खेलाडी । उनी त्यसै महान् भएका होइनन् । भनिन्छ, उनको खेलमा कला लुकेको हुन्छ ।
पूरा पढ्नुहोस्
Himesh
दुई सय वर्षभन्दा अगाडिको नेपाल भाषा कस्तो थियो होला ? मल्लकालको अन्त्यतिर चलनचल्तीमा रहेको बोलीचालीको भाषा कस्तो हुँदो हो ? त्यति बेलाका शब्द अहिले पनि उत्तिकै प्रयोगमा छन् अथवा हराएर गए ?
पूरा पढ्नुहोस्