हिमेश का लेखहरु

सहरको सान-कुमारी

हिमेश, आश्विन २१, २०७४
जीवनमा एकपल्ट देख्न पाइने अवसरजस्तै थियो, कुमारी फेरिने घटना । यसअघि वसन्तपुरको लाय्कु कुमारी परिवर्तन हुँदा कसैले थाहा पाउँदैन थिए । इन्द्रजात्रा अथवा यस्तै अर्को कुनै ठूलो अवसरमा नयाँ कुमारी देखियो भने सर्वसाधारणको प्रतिक्रिया हुन्थ्यो, ‘ओहो, कुमारी त फेरिएछ । नयाँ कुमारी को हो त ?’ तर यसपल्ट त्यस्तो केही भएन ।
पूरा पढ्नुहोस्
काठमाडौं ओमबहालको विश्वकर्म महाविहारकी तृष्णा शाक्य बिहीबार नयाँ कुमारी हुनेछिन् । विधिवत् रूपमा वसन्तपुरको कुमारी घरमा भित्र्याएपछि उनी ‘लायु कुमारी’ हुनेछिन् । उनले वर्तमान कुमारी मतिना शाक्यको स्थान लिनेछिन् । मतिना १२ वर्ष पुगेकी हुँदा उनलाई फेर्नुपरेको हो । अब नयाँ कुमारी हुने तृष्णा साढे तीन वर्षकी छन् ।
पूरा पढ्नुहोस्
उनी आफ्नो समयमा काठमाडौंको समाजमा चर्चित थिए, दन्त्य कथाका नायक जस्तै । उनलाई लिएर खुबै चाखलाग्दा उडन्ते किस्साहरू सुन्न पाइन्थ्यो । प्रहरीका रूपमा उनले यस्तो गरे, उस्तो गरे । उनी चर्चित छँदाको पञ्चायती राजनीति व्यवस्था र शासन पद्धतिप्रति जनताको तीतो गुनासो त थियो नै ।
पूरा पढ्नुहोस्
भाषा म्वा:सा जाति म्वाइ ।’ अर्थात् भाषा बाँचे मात्र जाति रहन्छ । सिद्धिदास महाजुको महान् भनाइ हो यो । आफ्नो मातृभाषाप्रति असीमित प्रेम गर्ने यिनी नेपाल भाषाका महाकवि हुन् । उनको १ सय ५० औं जन्मजयन्ती हालै मनाइयो ।
पूरा पढ्नुहोस्
पछिल्लोपल्ट सिरियाबाट आएको राम्रो समाचार कुन थियो ? धेरैलाई हेक्का नहुन सक्छ । हेक्का होस् पनि कसरी र, सिरियाबाट खालि युद्धको समाचार आउने गर्छ ।
पूरा पढ्नुहोस्
ओहो, नोभाक जोकोभिचले यो सिजन अब पूरा नखेल्ने ? विश्व टेनिसमा ‘जंगलमा लागेको आगो’ जस्तै फैलिएको समाचार हो यो । त्यसको अर्थ यो वर्ष २०१७ को बाँकी समय यी सर्बियाली खेलाडी कोर्टमा देखिने छैनन् । त्यसको अर्थ उनले वर्षको अन्तिम ग्रान्डस्लाम यूएस ओपन पनि खेल्ने छैनन् ।
पूरा पढ्नुहोस्