हरि गौतम का लेखहरु

खड्गबहादुर डाँगी नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष छन् । उनी कांग्रेसबाट जिल्लाको प्रदेशसभा ‘ख’ का उम्मेदवार हुन् । उनीसँग भिडदै छन् पूर्वविद्यार्थी नेता गोपाल शर्मा । अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष शर्मा वाम गठबन्धनका उम्मेदवार हुन् ।
पूरा पढ्नुहोस्
भूमे गाउँपालिका ८ का २७ वर्षीय कमल बुढा कात्तिक २३ मा सिस्ने–५ घट्टेखोलामा मृत भेटिए । उनलाई धारिलो हतियार प्रहार गरी मारिएको थियो । रुकुम पूर्वको घटना भएकाले पोस्टमार्टम र मुद्दाको सम्पूर्ण प्रक्रिया यहींबाट गर्नुपथ्र्यो तर जिल्लामा सरकारी वकिल र अदालत नहुँदा अर्को जिल्ला रुकुम पश्चिम पठाउनुपर्‍यो ।
पूरा पढ्नुहोस्
युद्धकालमा रुकुम माओवादीको आधार इलाका थियो । शरुण बाँठा मगर जिल्ला जनसरकार प्रमुख थिए । शिक्षण पेसा छाडेर युद्धमा होमिएका बाँठाले लामो समय ‘सरकार’ चलाए । आफ्नै सरकारमार्फत पार्टीका नीतिनियम कार्यान्वयन गरे । त्यतिबेला जनार्दन शर्माले युद्धको मोर्चा सम्हालेका थिए ।
पूरा पढ्नुहोस्
०६४ को संविधानसभा निर्वाचनमा एमाले नेता शेरबहादुर केसी माओवादी नेता जनार्दन शर्माबाट पराजित भएका थिए । तत्कालीन क्षेत्र नं. २ का उम्मेदवार केसी र शर्माले चुनावका बेला एकअर्कालाई आरोप प्रत्यारोप प्रशस्तै लगाए ।
पूरा पढ्नुहोस्
यहाँको दुर्गम गाउँमा पहिलोपटक लटरम्म फलेका स्याउ देखेर दंग परेका किसान बिक्री गर्न नसकेपछि नोक्सान होला भनेर पिरोलिन थालेका छन् ।
पूरा पढ्नुहोस्
अन्न भण्डारणका निम्ति जमाना अनुसारका भाँडावर्तन बनिसकेका छन् । आधुनिक भाँडावर्तनहरु पनि दैनिकजसो निर्माण भइरहेका छन् । मेहनत गरेर उब्जाएको अन्नलाई सुरक्षित, गुणस्तरीय, विभिन्न रोग किराबाट बचाउन अनेकाअनेक उपाय र सामग्री बनिसक्दा यहाँको एक गाउँमा भने मकै भण्डारणको परम्परागत चलन कायमै छ ।
पूरा पढ्नुहोस्