हरिहरसिंह राठौर का लेखहरु

आपूर्ति राज्यमन्त्री कृष्णबहादुर विश्वकर्माको अगुवाइमा सदरमुकामको बजार अनुगमनका क्रममा १ सय ६० मा खरिद गरेको सामान ६ सय मा बिक्री गरेको पाइएको छ । राज्यमन्त्री विश्वकर्माले चप्पलको मूल्य सोधेपछि खरिद र बिक्रीको अन्तर थाहा भएको थियो ।
पूरा पढ्नुहोस्
आपूर्ति राज्यमन्त्री कर्णबहादुर विश्वकर्माले सदरमुकामका विभिन्न पसलहरु अनुगमन गरी ग्राहक ठग्ने पसलेलाई कारबाही गर्न निर्देशन दिए भोलिपल्टै व्यापारीले बजार बन्द गरेका छन् । सदरमुकाम बजारमा रेडिमेड कपडाका पसल, पेट्रोलपम्प, खाद्यान्न पसल, मासु र तरकारी पसलहरुमा आफैं पसेर अनुगमन गरे लगत्तै आपूर्ति राज्यमन्त्री विश्वकर्माले त्रुटी फेला पारेका पसलमा सिलबन्दी गर्न आदेश दिएका थिए ।
पूरा पढ्नुहोस्
हालसम्म कुनै पनि सवारी दुर्घटना नगराउने ५ जना चालकहरुलाई नेपाल ट्रिपर तथा ट्र्रक व्यवसायी संघले नगद पुरस्कार तथा सममान गरेकोछ ।
पूरा पढ्नुहोस्
चितवनबाट ग्यास सिलिन्डर बोकेर आएको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।पृथ्वीराजमार्गको बेनिघाटमा बा ५ ख ३७० नम्बरको ट्रकले बा ३० प ३४०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
पूरा पढ्नुहोस्
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे–७, आठकिलोमा दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ । ​काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ज ३१५० नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेको लु १ ज २७६१ नम्बरको माइक्रो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
पूरा पढ्नुहोस्
गत वैशाखदेखिकै वर्षात्‌ले अवरुद्ध ग्रामीण सडक मर्मत नभएपछि दसैंलगायत चाडपर्व मान्न गाउँघर आवतजावत गर्ने नागरिकलाई सास्ती भएको छ ।
पूरा पढ्नुहोस्