सूर्यनाथ उपाध्याय र दिपेश घिमिरे का लेखहरु

आफ्नै कामकारबाहीले गर्दा अख्तियारबाट डराइरहनुपर्ने नेतृत्वले दृढतासाथ काम गर्न सक्दैन ।
पूरा पढ्नुहोस्
वि.सं. २०७२ साल साउन महिनाको पहिलो साता विभिन्न निकायहरूले संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिए । यसै क्रममा नेपाली सेनाले पनि नयाँ संविधानको प्रारम्भिक मस्यौदामा सुझाव दिंदै पदमुक्त भएपछि सैन्य अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार या अधिकार दुरुपयोगमा कारबाही गर्न सक्ने प्रावधानको विरोध गर्‍यो । नेपाली सेनाले संस्थागत रूपमा उक्त प्रावधान हटाउन सुझाव दियो ।
पूरा पढ्नुहोस्