सुशील पौडेल का लेखहरु

यो केवल फिल्म मात्रै नभई यसले उठान गरेका विषयवस्तु र विचारलाई लिएर दर्शकमाझ विभिन्न फोरममा बहस चलोस् ।
पूरा पढ्नुहोस्
गत साता रिलिज बलिउड फिल्म ‘हाफ गर्लफ्रेन्ड’ को ट्रेलरले युटयुबमा भाइरल भइरहेको छ । चेतन भगत लिखित सोही शीर्षकको उपन्यासमा आधारित रही मोहित सुरीले फिलम बनाएका हुन् । भगतले क्वाइन गरेको उक्त शब्दले साथीभन्दा बढी र गर्लफ्रेन्डभन्दा कम हुने सम्बन्धलाई अथ्र्याएको हो । त्यही साताको शुक्रबार नेपाली फिल्म रिलिज भयो, ‘लभ लभ लभ’ ।
पूरा पढ्नुहोस्
गत शुक्रबारदेखि पत्रकार दीपेन्द्र लामाको परिचय थपियो, फिल्म निर्देशकका रूपमा । आफ्नो डेब्यु निर्देशन ‘घामपानी’ ले यति बेला सुखद् प्रतिक्रिया बटुलिरहँदा लामा भने पुलकित बनेका छन् । त्यसो त ‘घामपानी’ रिलिजअगावै मोफसल वितरकले ३० लाख रुपैयाँमा न्यूनतम ग्यारेन्टीमा फिल्म किनिसकेका थिए भने मुलुकबाहिर पनि केही देशमा फिल्म बिक्री भइसक्दै लगानी सुरक्षित हुनेतर्फ थियो ।
पूरा पढ्नुहोस्
वर्ष २०७३ को अन्तिम शुक्रबार ‘अपरिचित’ रिलिज भयो । यो वर्ष नेपालमा कुल ८८ फिल्म बने । वर्षको मध्यतिर रिलिज भएको ‘छक्कापञ्जा’ मियोका रूपमा गाडियो भने आठ फिल्म मात्रै अर्थात् मोटामोटी ९ प्रतिशतले त्यसकै वरिपरि घुम्दै सफलताको दाइँ हाले ।
पूरा पढ्नुहोस्
८८ फिल्म दिएर २०७३ ले बिदा लिँदै छ । तिनै फिल्मबाट केही राम्रा कलाकार उदाएका छन् वा झन् चम्किएका छन् । फिल्ममा निर्वाह गरेको भूमिका, चरित्र र देखाएको अभिनयका कारण उत्कृष्ट अभिनेताको पहिलो हकदार कोही छ भने ती हुन्– विपिन कार्की नै हुन् ।
पूरा पढ्नुहोस्
‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा देखिएकी एउटी सानी चुलबुले पात्र थिइन्, स्वस्तिमा खडका । छोटै भूमिकाबाट नोटिस हुने भाग्यमानी स्वस्तिमा यति बेला लिड रोलमा आफ्ना फयानका लागि ‘लभ लभ लभ’ कोसेलीका रूपमा लिएर आएकी छन् ।
पूरा पढ्नुहोस्