सुशीलनरसिंह राणा का लेखहरु

कान्तिपुर हिरो हाफ म्याराथन आजका दिनमा एक प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित हुन सफल भएको छ । सधैं एकै मिति (फागुन ७ ) मा हुँदै आएकाले खेलाडीहरूले यसको प्रतीक्षामा आफ्नो तयारी गरिरहेका हुन्छन् । वार्षिक क्यालेन्डर आउनुअघि नै प्रतियोगिताको मिति तय हुँदा खेलाडीलाइ त्यहीअनुसार तयारी गर्न सजिलो हुने गर्छ ।
पूरा पढ्नुहोस्