सुवास हुमागाईं का लेखहरु

नेपाली यू–१९ टोली पहिलो पटक एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा उत्रँदा शुक्रबार अफगानिस्तान प्रतिद्वन्द्वी हुनेछ । नेपालको प्रमुख प्रतिद्वन्द्वी बन्दै आएको अफगानिस्तान पहिलोपल्ट फाइनल पुग्ने दाउमा छ । यसअघि यी दुई एसियाली क्रिकेट परिषद् (एसीसी) को प्रतियोगितामा मुख्यत: उपाधिका लागि भिड्दै आएका थिए ।
पूरा पढ्नुहोस्
एसीसी अन्डर १९ एसिया कपअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेको थियो । इनिङको अन्त्यतिर फेरि वर्षा भएपछि खेल रोकिएको थियो ।
पूरा पढ्नुहोस्
दुई युरोपेली टिम इंग्ल्यान्ड र स्पेन फिफा यू १७ विश्वकप फुटबलको फाइनलमा आज (शनिबार) साँझ भिड्दैछन् । कोलकातास्थित साल्ट लेक स्टेडियममा हुने फाइनलमा जसले सफलता हात पारे पनि त्यो टिम यस उमेर समूहको विश्वकपमा नयाँ च्याम्पियन हुनेछ ।
पूरा पढ्नुहोस्
गत वर्ष सारा नेपाल लक्ष्मी पुजामा व्यस्त हुँदा नेपाली राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा विदेशिनु पर्दा खेलाडीको मुहारमा केहि नैराश्यता प्रष्ट देखिन्थ्यो ।
पूरा पढ्नुहोस्
अघिल्लो वर्ष सबै नेपाली लक्ष्मी पूजामा व्यस्त हुँदा राष्ट्रिय फुटबल टोली भने विमानस्थलमा मलेसिया प्रस्थान गर्ने तयारीमा थियो । एएफसी सोलिडारिटी कपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ लागेको थियो । चाडबाडको मुखैमा बिदेसिनुपर्दा खेलाडीको मुहारमा केही नैराश्यता प्रस्ट देखिन्थ्यो ।
पूरा पढ्नुहोस्
विश्व फुटबल जगत्मै ‘युथ फुटबल’ को विकास गर्दा प्रदर्शन र प्रतिफलमा केलाई बढी प्राथमिकतामा राख्ने भन्ने विवाद लामो समयदेखि चलिआएको पाइन्छ । नेपाली फुटबल पनि यसबाट अछुतो छैन ।
पूरा पढ्नुहोस्