सुरेशराज न्यौपाने का लेखहरु

चार वर्षअघिको संविधानसभा निर्वाचनमा विजयी कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार (राजन) केसी यसपालि पनि दोहोर्‍याउने सुरमा छन् । उनका निकटतम प्रतिद्वन्द्वी भने एमालेका सुरेन्द्र मानन्धर र तेस्रोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थिए ।
पूरा पढ्नुहोस्
२१ मंसिरमा हुने प्रतिनिधिसभा चुनावका लागि काठमाडौं जिल्ला क्षेत्र नं. ९ मा चौध उम्मेदवार मैदानमा छन् । अधिकांश उम्मेदवारले मतदातासामु आफूलाई चिनाउनुपर्ने भए पनि कांग्रेसका ध्यानगोविन्द रञ्जित र एमालेका कृष्णगोपाल श्रेष्ठलाई भने समस्या छैन । यी दुई यस क्षेत्रमा पुराना प्रतिस्पर्धी हुन् ।
पूरा पढ्नुहोस्
चुनाव प्रचारको एक–डेढ महिनाको अवधिमा कम्तीमा तीन हजार उम्मेदवारले एक लाख रुपैयाँ औसतमा खर्च गर्छन् भन्ने अनुमान गर्ने हो भने यसको कारोबार ३० करोड रुपैयाँभन्दा बढी हुन आउँछ ।
पूरा पढ्नुहोस्
वसन्तपुर दरबार क्षेत्रदेखि स्वयम्भू स्तूपा, ऐतिहासिक काष्ठमण्डप, जीवित देवी कुमारी, शोभा भगवती, संस्कृति र परम्पराले समृद्ध नेवारी बस्ती सबै हिसाबले सम्पन्न छ— काठमाडौंको ८ नम्बर क्षेत्र ।
पूरा पढ्नुहोस्
महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चालेबापत नेपाल संयुक्त राष्ट्रसंघको ‘यूएन सन ग्लोबल च्याम्पियन अवार्ड २०१७’ बाट पुरस्कृत भएको छ । कुपोषण न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघका सहायक महासचिवको नेतृत्वमा विश्वव्यापी पोषण अभिवृद्धि अभियान (स्केलिङ अप न्यूट्रिसन मुभमेन्ट–सन) सञ्चालनमा छ ।
पूरा पढ्नुहोस्
विसं २०४६ सालमा प्रजातन्त्र पुन:स्थापनापछि करिब ३ दशकयताको राजनीति नियाल्ने हो भने ६१ वर्ष माथिका व्यक्ति नै मुलुकको निर्णायक तहमा देखिएका छन् । तिनैका वरिपरि मुलुकको राजनीति केन्द्रित छ । यतिबेला मुलुकले फेरि नेतृत्व चुन्ने मौका पाएको छ । फेरि पनि ६१ वर्ष माथिकै उमेर समूहमा राजनीतिको चाबी पुग्ने देखिन्छ । जबकि मतदाता भने ४१ वर्ष मुनिका युवा ५२ प्रतिशत छन् ।
पूरा पढ्नुहोस्