सुरविन्द्रकुमार पुन का लेखहरु

एउटा निश्चित स्थानमा मिलेर बनेका समान किसिमका घरहरू । एउटा घरको छत माथिल्लो घरको आँगन । छेउबाट पारिका घरहरूमा सहजै पुग्न सकिने । खेतीयोग्य जमिनलाई साँचेर अलग्गै बसाइएका बाक्ला बस्ती । सक्रिय ग्रामीण जीवनशैली । कुनै विदेशी दातृ निकायले परिकल्पना गरेको डिजाइनमा तयार गरिएको एकीकृत बस्तीको ढाँचाजस्तो । तर बिल्कुल ‘अर्गानिक’ ।
पूरा पढ्नुहोस्
घुमफिर गर्ने क्रममा विशेषत: गाउँका मानिसको दिलदार खुसीलाई क्यामेरामा कैद गर्न पाउँदा बेग्लै आनन्द आउँछ ।
पूरा पढ्नुहोस्
छायाराम पुन, वर्ष २२ लाई घर बनाउन चटारो छ । सगोल परिवारको ४ भाइमध्येमा उनी साइँला हुन् । गएको कात्तिकमा उनले विवाह गरे । जेठा र माइला घरजम गरी गत वर्ष परिवारसहित अलग भए ।
पूरा पढ्नुहोस्
जब बसको छतमा यात्रुको संख्या पातलियो, तब त्यहाँ एक परिवार असमञ्जसमा परेको सहजै थाहा पाएँ । किनभने, सोही परिवारमा रहेका एक जोडी दम्पतीसँग दुई वर्ष वरपरको बच्चा थियो । त्यो परिवार आखिर छतबाट झर्नै पर्थ्यो । उनीहरुको मानसिकता बुझ्दा बच्चा पहिले नझारिकन उनीहरु आफू पहिले झर्न खोजिरहेका थिएनन् । त्यसैले बच्चालाई अर्को एकजना यात्रुको सहयोगमा छतबाट उनीहरुले तल झारे । मैले त्यो दृश्य खिच्न भ्याएँ ।
पूरा पढ्नुहोस्
internal-tourists
गत वर्षको जेठ पहिलो हप्ता बागलुङको मध्यपश्चिमी व्यापारिक केन्द्र बुर्तिबाङबाट ढोरपाटनतर्फ लाग्दै गर्दा हामी चढेको जीपको पछाडिको नम्बरप्लेटसँगैको भागमा लेखिएको सायरीले ध्यान तान्यो ।
पूरा पढ्नुहोस्
rukum6
विसं २०५५ सालमै म पहिलोपल्ट यार्सा टिप्न छिमेकीहरूसँग पुपाल लेक उक्लिएको थिएँ । परिवारको सल्लाहबिना नै लहैलहैमा लत्ताकपडा र रसदपानी बोकेर छिमेकीहरूसँग लेकतर्फ लागेको थिएँ ।
पूरा पढ्नुहोस्