सुबास हुमागाईं का लेखहरु

एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट चरणमा खेल्ने भएसँगै औपचारिक रुपमा नेपाल अन्तर्राष्ट्रिय फुटसलमा प्रवेश गरेको छ । आइतबार इरानमा सुरु हुने छनोट स्पर्धामा नेपाल साउथ एन्ड सेन्ट्रल जोनको समूह ‘ए’ मा छ ।
पूरा पढ्नुहोस्
एएफसी एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’ का सुरुआती तीन खेलमा जितविहीन नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार ताजिकिस्तानको सामना गर्दै छ । एक अंकसहित नेपाल पुछारमा छ भने फिलिपिन्स ७ अंक लिएर शीर्षस्थानमा छ ।
पूरा पढ्नुहोस्
डिफेन्डिङ च्याम्पियन अनि पहिलो खेलमै भुटानसँग ऐतिहासिक पराजय । साफ यू–१८ च्याम्पियनसिपमा उपाधि बचाउने लक्ष्य लिएर भुटान प्रस्थान गरेको नेपाली टोलीले नसोचिएको सुरुआत गर्‍यो ।
पूरा पढ्नुहोस्
नेपालले यसै साता एएफसी यू–१६ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ‘डी’ को छनोट खेल आयोजना गर्‍यो ।
पूरा पढ्नुहोस्
सुरुआती दुवै खेलमा पराजित प्यालेस्टाइनसँग नेपालले आइतबार आशातीत सुरुआत गर्‍यो । बलमा राम्रो पकड बनाउँदै लगातार आक्रमण बुनेको नेपालले १० मिनेटमै अग्रता लियो ।
पूरा पढ्नुहोस्
नेपाल र भारतका यू–१६ टोलीको यस नतिजाले पनि दुई छिमेकी प्रतिद्वन्द्वीको खेल भएको झल्को दिन्छ । नतिजा जस्तै हल्चोकस्थित एपीएफ रंगशालामा शुक्रबारको एएफसी यू–१६ च्याम्पियनसिपको खेल पनि निकै प्रतिस्पर्धात्मक रह्यो ।
पूरा पढ्नुहोस्