सुनीता साखकर्मी का लेखहरु

‘मैलाई साउनले अझै छोड्या छैन।’ पूरै ज्यान छोपिने हरियो गाउन लगाएकी कुञ्जना घिमिरेले यसो भनिरहँदा हरिया लेहंगा–चोली लगाएकी अर्की अभिनेत्री केकी अधिकारी मुस्कुराइन्। उनको हँसाइमा कुञ्जनाप्रति सहमति थियो।
पूरा पढ्नुहोस्
देह व्यापारको चक्रव्यूहमा फस्न बाध्यहरूको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ्ङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरूको मनोदशा झन् कस्तो होला ? यति बेला पाटन संग्रहालयमा त्यस्तै कारुणिक कथा तस्बिर र पेन्टिङहरूमार्फत प्रदर्शन भइरहेको छ ।
पूरा पढ्नुहोस्
लिखुरे ज्यान । पाइन्टको गोजीमा गेसपेपर बोकेर उनी खलासीको काम गर्थे । मेजर नेपालीका विद्यार्थी पुरु लम्साललाई साहित्यमा निकै रुचि थियो । हरिभक्त कटुवालको त सानैदेखि फयान नै थिए । गीत, कविता र नाटक तीनै विधामा हरिभक्तका प्राय: सबै सिर्जना उनले पढेका छन् ।
पूरा पढ्नुहोस्
केही साताअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे दिवंगत भएको अफवाह बाहिरियो । उनी दिवंगत भएको भन्दै सामाजिक सञ्जालमा उनलाई श्रद्धाञ्जलीसमेत व्यक्त गरिए ।
पूरा पढ्नुहोस्
नेपाल प्रज्ञा प्रतिष्ठानको हीरक महोत्सवमा सहभागी हुन भारतबाट १० जनाको टोली नेपाल आएको थियो । कालिम्पोङ, गुवाहाटी, सिलिगुडी, गान्तोकका साहित्यकारहरू फर्किसकेका छन् । सिक्किमका साहित्यकार केदार गुरुङ र डुवर्सका रुपेश शर्मा दुई दिनअघि बागबजारमा भेटिए ।
पूरा पढ्नुहोस्
व्यस्त जीवन, कलाकारिताको चटारो । झण्डै तीन दशकअघि अभिनेता हरिवंश आचार्यले पेटकै कारण असजिलो महसुस गर्नुपर्‍यो । यसबाट मुक्ति पाउन उनी योगको शरणमा पुगे ।
पूरा पढ्नुहोस्