सीएनएन का लेखहरु

ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ ।
पूरा पढ्नुहोस्
टर्कीका राष्ट्रपति रेसेप तैयिप इर्दोगानले बोस्नियामा सन् १९९५ मा भएको मुस्लिम नरसंहारमा नेदरल्याण्ड जिम्मेवार भएको अभिव्यक्ति दिएपछि दुई देशबीचको सम्बन्ध झन् चिसिएको छ । राजधानी अंकारामा बोल्दै इर्दोगानले नेदरल्यान्डले चाहेको भए १९९५ मा बोस्नियाली र सर्बियालीबीचको दंगामा ८ हजार बोस्नियाली मुस्लिमहरू मारिनबाट बच्न सक्ने बताए । त्यससमय डच शान्तिसेनाहरू दंगाग्रस्त क्षेत्रमा खटिएको भए पनि नरसंहार रोक्न कुनै पहल नगरेको उनको आरोप छ ।
पूरा पढ्नुहोस्
राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले सिरियामा गृहयुद्ध सुरु भएयता २०१६ मा सबैभन्दा धेरै बालबालिका मारिएको जनाएको छ । उक्त वर्ष ६ सय ५२ बालबालिका मारएका छन् ।
पूरा पढ्नुहोस्
उत्तर कोरियाले चारवटा ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । चीनको उत्तरी सीमानजिकैको तोङचाङ–री क्षेत्रबाट उत्तर कोरियाले सोमबार मिसाइल परीक्षण गरेको हो ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उग्र इस्लामिक आतंकवादबाट देशलाई बचाउन कडा कदम चालिने बताएका छन् ।
पूरा पढ्नुहोस्
सातवटा मुस्लिमबहुल मुलुकका नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्नेसम्बन्धी ट्रम्पको कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीले जानकारी दिएका छन् ।
पूरा पढ्नुहोस्