सिन्हवा का लेखहरु

लिबियाका लागि राष्ट्र संघीय बिशेष दूत घसान सलामेले लिबियाको राजनीतिक संकट समाधानका लागि तयार पारिएको नयाँ कार्ययोजना कार्यान्वयनका लागि वार्ताको आह्वान गरेका छन् ।
पूरा पढ्नुहोस्
मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा गत सेप्टेम्बर ७ मा गएको ८.२ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । भूकम्पपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ । भूकम्पमा २ सयभन्दा बढी मानिस घाइते भएको जनाइएको छ । भूकम्पप्रभावित लाखौं व्यक्तिलाई विद्यालयलगायतका स्थानमा राखिएको छ ।
पूरा पढ्नुहोस्
भारतको सर्वोच्च अदालतले स्वघोषित गाई संरक्षणकर्तालाई नियन्त्रणमा लिन बुधबार आदेश दिएको छ । केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले तत्काल केही कदम चाल्न आदेश दिएको छ ।
पूरा पढ्नुहोस्
भारतको सर्वोच्च अदालतले स्वघोषित गाई संरक्षणकर्तालाई नियन्त्रणमा लिन बुधबार आदेश दिएको छ । केन्द्रीय सरकार र प्रादेशिक सरकारलाई अदालतले तत्काल केही कदम चाल्न आदेश दिएको छ ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनालाई हतार गरेर अफगानिस्तानबाट फिर्ता बोलाउन नहुने बताएका छन् । उनले अहिले नै हतार गरेर अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउदा त्यहाँ सुरक्षाको कमी आउने र त्यसमा इस्लामिक स्टेटले खेल्न पाउने अवस्था आउने बताएका छन् ।
पूरा पढ्नुहोस्
अमेरिकाले आफ्नो देशका विरुद्ध नाकाबन्दी कडा पार्न हालै पारित गरेको नयाँ कानुनको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।
पूरा पढ्नुहोस्