सम्पादकीय का लेखहरु

पहिलो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ । यो मौन अवधि मतदानका दिन मतदान केन्द्र बन्द नभएसम्म जारी रहनेछ ।
पूरा पढ्नुहोस्
तरकारीमा मनोमानी मूल्य तोकेर व्यापारी र बिचौलियाले मच्चाइरहेको ब्रह्मलुटलाई आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार पारेको ‘मूल्य विश्लेषण प्रतिवेदन’ ले थप पुष्टि गरेको छ ।
पूरा पढ्नुहोस्
मुलुकमा आमनिर्वाचन हुँदै गर्दा शान्ति सुरक्षा व्यवस्थापनमा मुख्य जिम्मेवारी निर्वाह गर्ने गृह मन्त्रालय भने राजनीतिक नेतृत्वविहीन छ । चुनावलाई बिथोल्ने नियतले दुई सातायता शृंखलाबद्ध विस्फोटका घटना भइरहँदा गृहमन्त्रीको अभाव झनै खट्किएको छ ।
पूरा पढ्नुहोस्
माथिल्लो तामाकोसी जलविद्युत्को सबभन्दा जोखिम तर महत्त्वपूर्ण मानिएको नदीको पानी विद्युत्गृहमा ल्याउने मुख्य सुरुङ ब्रेक थ्रु (छिचोलिएको) भएको छ । मुलुकमा निर्माणाधीन सबभन्दा ठूलो ४ सय ५६ मेगावाट क्षमताको यो आयोजनाको मुख्य संरचनाको निर्माण कार्य मात्र पूरा भएको छैन कि २०७५ पुसदेखि विद्युत् उत्पादन सुरु हुने विश्वास जगाएको छ ।
पूरा पढ्नुहोस्
कोलकाता बन्दरगाह व्यवस्थापक, ढुवानीको जिम्मा लिएको कन्कर इन्डिया, वीरगन्ज सुक्खा बन्दरगाह सञ्चालक र नेपाल सरकारको उदासीनताका कारण तेस्रो मुलुकबाट सामान ल्याइपुर्‍याउन व्यवसायीहरूले लगातार अनावश्यक झमेला बेहोर्नु परिरहेको छ ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिँदै गर्दा शृंखलाबद्ध रूपमा भइरहेको बम विस्फोटले सुरक्षा चुनौती थपिदिएको छ । उम्मेदवार लक्षित विस्फोटका घटनामा चुनाव बहिष्कार गरिरहेको विप्लव नेतृत्व नेकपाको प्रत्यक्ष संलग्नता देखिन्छ ।
पूरा पढ्नुहोस्