सम्झना वाग्ले भट्टराई का लेखहरु

ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०१७ जनवरीमा प्रकाशित प्रतिवेदनले समेटेका १७६ देशमध्ये सन् २०१६ मा भ्रष्टाचार मापन सूचकमा नेपाल १३१ औं स्थानमा छ ।
पूरा पढ्नुहोस्
महिना दिनअघिदेखि नै सहर तीजको उत्कर्षमा छ। बजार गर्माएको छ। सारी तथा गहनाका पसलहरूमा भीड लागेको छ। पार्टी–प्यालेसहरू भरिभराउ छन्।
पूरा पढ्नुहोस्
अविकास र गरिबी नै देशका प्रमुख समस्या हुन् । इतिहासका विभिन्न कालखण्डमा पटक–पटक भएका आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन गरे पनि मुलुकको अर्थतन्त्र र आम मानिसको जनजीविकामा खासै सुधार हुनसकेको छैन ।
पूरा पढ्नुहोस्
निशा स्कुलदेखि नै खुब मिल्ने एक साथी थिई । कक्षाका प्रतिभाशाली भनेर चिनिन्थ्यौं हामी दुवै जना । नियमित परीक्षामा मात्र होइन अतिरिक्त क्रियाकलापहरू, जस्तै : हाजिरीजवाफ, निबन्ध लेखन, कविता गोष्ठीजस्ता प्रतिस्पर्धामा पनि हामी सधैंजसो पहिलो वा दोस्रो हुने गथ्र्यौं । एक ढंगले भन्दा ‘सम्झना एन्ड निशा कम्पनी’ को ‘मनोपोली’ जस्तै थियो स्कुले पुरस्कारमा । मेरो स्कुले जीवनमा घरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मैले जितेका पुरस्कारको हिस्सा पनि उल्लेख्य थियो ।
पूरा पढ्नुहोस्
उमेर १५ वर्ष । ९ कक्षमा पढ्दै थिएँ । उमेरजन्य अनुभूति थिए होलान् तर बिहेको बारेमा सोचेकै थिइन् । आमाले भन्नुभो बिहेको कुरो । मेरो बिहेको लागि किन त्यस्तो हतार भा’को तपाईंहरूलाई ? आमासँग च्याठिएँ । जा तेरै बासँग सोध् । आमा सहजै पन्छिनुभो । अहिले त बड्डासँग खासै कुरो गर्दिनँ, त्यतिखेर त बोल्ने आँटै आउँथेन । आफूलाई थाम्नै सकिनँ, रोएँ, रोइरहें । कसैले चासो दिएन र पछि आफैं रोकिएँ ।
पूरा पढ्नुहोस्
बिहे हुने नै निश्चित भइसकेपछि आफूलाई मानसिक रूपमा तयार पार्न सक्दो कोसिस गर्न थालेँ । विगतलाई विगतमा नै छोडिदिनु थियो । महेन्द्ररत्न क्याम्पस ताहाचलमा भेटिएको श्याम वर्णको त्यो चञ्चल अनुहार बिस्तारै बिर्सनु थियो । बिर्सन नसके पनि कमसेकम त्यसलाई विगतमा सीमित गर्नु थियो । उसबाट पाएका सबै उपहारहरूलाई जम्मा गरें ।
पूरा पढ्नुहोस्