सफल घिमिरे का लेखहरु

बेल जति नै रहरलाग्दो गरी पाकोस्, कागलाई फरक पर्दैन । किनकि उसको चुच्चोले बेल फुटाउन सक्दैन । हाम्रा छिमेकीहरू सैन्य सामथ्र्य र आर्थिक ऐश्वर्यले लटरम्म हुनथालेका छन् ।
पूरा पढ्नुहोस्
शासकहरूले धेरैथोक फौजी निकायमाथि भर गर्दा नागरिक निकाय कसरी कमजोर हुन्छन् भन्ने उदाहरण हाम्रै इतिहासमा छन् । २०३१ सालतिर तरुण बुलेटिन (पछि ‘नेपाली सेना : नागरिक नियन्त्रणका चुनौती’ पुस्तक) मा छापिएको लेखमा बीपी कोइरालाले राणाकालीन प्रसंग उठाएका छन् ।
पूरा पढ्नुहोस्
नेपाली प्रधानमन्त्रीहरू भारत भ्रमणमा जाँदा अक्सर राजघाट पुग्छन् । गान्धी स्मारकमा माला अर्पन्छन् । लैजाँदा त कार्यकर्ता, सल्लाहकार, आफन्त र उपहार थुप्रै लिएर जान्छन् । तर फर्किंदा प्रतिफल कति ल्याउँछन् ?
पूरा पढ्नुहोस्
सन् १९९५ मा बोस्निया युद्ध चल्दै थियो। मिसाइल आक्रमणले एउटा अमेरिकी युद्धविमान विस्फोट भयो। तर चालक कप्तान स्कट ओ’ग्रेडी जिउँदै थिए। घाइते उनी शत्रु–नियन्त्रित जंगलमा पछारिए। राज्यले अह्राएको काम गर्ने क्रममा एउटा सैनिक विदेशी माटोमा अलपत्र थियो।
पूरा पढ्नुहोस्
सूचनाको हकसम्बन्धी मुद्दा परेपछि बेलायती विदेश मन्त्रालयले केही महिनाअघि चीन–नेपाल सम्बन्धबारे गुप्तचरी पत्रहरू सार्वजनिक गर्‍यो। तीमध्ये २०१९ माघ २९ गतेको बेलायती जासुसी पत्र हाम्रालागि रोचक छ। समय चीन–भारत युद्धको थियो।
पूरा पढ्नुहोस्
अघिल्लो साता बुधबार प्रधानसेनापति राजेन्द्र क्षेत्री भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट ‘मानार्थ महारथी’ को दर्ज्यानी थाप्दै थिए । ठीक अघिल्लो दिन भने ब्रुनाई पुगेका भारतीय उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीले नेपाली युवालाई ब्रुनाईको रक्षार्थ खटाउने प्रस्ताव गर्दै थिए ।
पूरा पढ्नुहोस्