सन्तोष सिंह का लेखहरु

धनुषा प्रहरीले हंसपुर-४ का ३२ वर्षीय ललन महतोलाई सोमबार बिहान कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । हंसपुरमा माछा पसल गर्दे आएको र चोरीको घटनामा संलग्न रहेका महतोसँग हतियार रहेको गोप्य सूचनाको अधारमा धनुषा प्रहरीले सोमबार बिहान उनलाई पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
जनकपुरमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि किशोरीको मुख बाँधेर नहरमा लगि बलात्कार गरेको आरोप छ ।
पूरा पढ्नुहोस्
संसदीय निर्वाचनमा दोलखामा असफल हुँदै आएको कांग्रेसले पटकपटक वामपन्थीलाई जिताएकैले विकासमा पछि परेको आरोप लगाउँदै यही विषयलाई चुनावी प्रचार बनाइरहेको छ ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका नेता तथा बिना विभागिय मन्त्री गिरिराजमणि पोखरेलले दुई चरणमा हुने चुनावमा एमाले पहिलो पार्टी बन्नेमा शंका नरहेको बताएका छन् ।
पूरा पढ्नुहोस्
कांग्रेस नेता विमलेन्द्र निधि र राजपा नेपालका अध्यक्षमण्डल सदस्य राजेन्द्र महतोको उम्मेदवारीले धनुषा ३ चर्चामा छ । निधिको पैतृक गाउँ नगराइन समेटिएको यो क्षेत्रमा महतोले उम्मेदवारी दिएपछि यहाँको चुनावी माहोल तरंगित भएको हो ।
पूरा पढ्नुहोस्
सर्लाही ४ बाट कांग्रेसका अमेरश सिंहले नउठी नछाड्ने अडान जब राखे, त्यही क्षेत्रका राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो झाँक्किएर धनुषा ३ पुगे । त्यहाँ कांग्रेस नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेका थिए । निधिसँग महतोले भिड्ने निर्णायक विन्दुमा पुग्नुअघि बुधबार साँझसम्म कांग्रेस र राजपा–फोरम लोकतान्त्रिक तालमेलकै बैठकमा थिए ।
पूरा पढ्नुहोस्