सजना बराल का लेखहरु

संगीतमा अनेकन प्रयोग हुँदै आएका छन् । एउटा विधालाई अर्कोसँग जोड्ने चलन पनि छ । फ्युजनको यो पछिल्लो ट्रेन्डमा रक र भजन जोडिन आइपुगेका छन् । हुन त सन् १९६० र ७० कै दशकमा रागा–रक सुन्नमा आएको थियो । तथापि, विधाका रूपमा अझै स्थापित हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
युटयुबकी सानी सेलिब्रिटी हुन्, जिग्मे छयोकी घिसिङ । उनको स्वर धेरैले रुचाएका छन् । मेलिना राईको गीत ‘तिम्ले बाटो फेर्‍यौ अरे...’ को किड भर्सनमा जिग्मेले गतिलो प्रतिक्रिया मात्रै पाएकी छैन, तीस लाख भन्दा बढी भ्युअर्स कमाएकी छन् ।
पूरा पढ्नुहोस्
अप्रिल फुल्स डे भर्खरै सकियो । अप्रिल १ लाई झुक्याउने दिवसका रूपमा सेलिब्रेट गरिन्छ । त्यस दिन हामीमध्ये धेरैले अरूलाई झुक्काउन खोज्यौं । मान्छे झुक्किँदा रमाइलो मान्यौं । र, अरूलाई झुक्काउन सजिलो छैन भन्ने पनि केही हदसम्म बुझ्यौं ।
पूरा पढ्नुहोस्
सारंगी वादक वर्त गन्धर्व पढाइका लागि विदेश गएपछि ‘श्रीतारा’ ब्यान्डलाई आपत् आइलाग्यो । शारदा डंगोल र ब्यान्डका अन्य सदस्यहरू सारंगीवादक खोज्न थाले । महिला मात्रको इस्ट्रुमेन्टल ब्यान्डले मरेकाटे अर्को वादक फेला पारेन ।
पूरा पढ्नुहोस्
मोडल माला लिम्बू मार्सीलाई निकै माया गर्छिन् । ऊसँग टाढिँदा नरमाइलो लाग्छ । मार्सी पनि उनलाई भेटेपछि पुच्छर हल्लाउँदै उफ्रिन्छ । माला र मार्सीको सम्बन्ध प्रगाढ छ । यसको पुष्टि मालाको इन्स्टाग्राम अकाउन्टमार्फत गर्न सकिन्छ । उनले मार्सीका अनेक तस्बिर त्यसमा राखेकी छन् ।
पूरा पढ्नुहोस्
गायिका आस्था राउतले नायिका अशिष्मा नकर्मीसँग खिचेका केही तस्बिर फेसबुकमा राखेकी छन् । तिनका अधिकांश कमेन्ट समान आशयका छन् । भनिएको छ, ‘साक्खै दिदीबहिनी जस्ता, जुम्ल्याहा हौ कि क्या हो ? सँगै हिँड्दाहिँड्दा एउटै देखिन थालेछौं ... ।’
पूरा पढ्नुहोस्