श्याम घिमिरे का लेखहरु

एक वर्ष अघिदेखि सुरु भएको कांग्रेस–माओवादी गठबन्धन माओवादी अध्यक्ष पुष्पकमल दाहाल हुँदै कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वसम्म आइपुग्दा यसको औचित्य मूल्याङ्कन हुन आवश्यक छ ।
पूरा पढ्नुहोस्
संविधान निर्माणपछि राष्ट्रिय राजनीतिमा देखापरेको संकटका बाबजुद सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । मिति घोषणासँगै एकपक्षले स्वागत गरेको छ भने अर्कोतर्फ सानै समूहबाट भए पनि आन्दोलन र बहिस्कारको धम्की आए नै रहेको छ । संसदीय प्रक्रियामा रहेको संविधान संशोधन प्रस्तावलाई राष्ट्रघाती भन्दै प्रमुख प्रतिपक्षी दल एमाले यसको विरुद्धमा छ ।
पूरा पढ्नुहोस्