शिव पुरी का लेखहरु

चितवनको दुई बेग्लाबेग्लै स्थानमा डुबेर आईतबार दुईजनाको मृत्यु भएको छ । नारायणी नदीमा डुबेर भरतपुर १७ का १६ वर्षीय जंगबहादुर बगडीको डुबेर मृत्यु भएको छ । दाङ घर भएका बगडी ना ७ क १८०९ नम्बरको ट्रिपरका सहचालक हुन् ।
पूरा पढ्नुहोस्
चितवनको नारायणगढस्थित सहिदचोकको व्यस्त मार्गमा शनिबार अपरान्ह म्याजिक भ्यानको ठक्करबाट युवतीको मृत्यु भएको छ । ठक्करपछि गम्भीर घाइते भएकी स्कुटी चलाक युवतीको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्
कृषि तथा बन बिज्ञान बिश्व बिद्यालय केन्द्रिय क्याम्पस परिसरमा शुक्रबार दुई विद्यार्थी संगठनबीच झडप भएको छ । झडपमा ५ बिद्यार्थी घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते सबैको टाउँकोमा चोट लागेको छ ।
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जबाट दुईवटा एक सिङे गैंडा रौतहट आएको छ । गैंडा खोज्न निकुञ्जको टोली बुधबार बिहानदेखि लागेको छ
पूरा पढ्नुहोस्
लुम्बिनीस्थित तेलार नदी छेउको रूखमा स्वर्गचरीले गुँड बनाउन थालेको छ । चरा जोडी रूखमा दिनभर सामसुन सुमसाम गरिरहेका देखिन्छन् । बचेरालाई हुर्काउने झिजाझिजी र खरपातले गुँड बनाउन उनीहरूलाई भ्याइनभ्याइ छ ।
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरास्थित प्रजनन केन्द्रमा रहेका गिद्धलाई नवलपरासीको पिठौलीमा रहेको जटायु रेस्टुरेन्ट क्षेत्रमा छाड्न लागिएको छ । संकटापन्न अवस्थामा रहेका डंगर जातका ६ वटा पोथीलाई नयाँ ठाउँमा छाड्ने तयारी भएको हो ।
पूरा पढ्नुहोस्