शान्ता मरासिनी का लेखहरु

१०७ औं अन्तर्राष्ट्रिय नारी दिवस ‘बी बोल्ड फर चेन्ज’ नारासहित महिला हक–अधिकार प्राप्तिको ‘सेलेबरेसन सक्सेसेज’ र बाँकी अधिकारको प्राप्तिका लागि प्रत्येक सरकारलाई दबाब सिर्जना गर्दै विश्वभरका महिलाले उत्सवका रूपमा मार्च ८ मा मनाए ।
पूरा पढ्नुहोस्
मतदाताहरूलाई कानुन निर्माणमा सहभागिता, कानुनको शासन, संविधान र संविधानका अन्तरवस्तु, राजनीतिक प्रणाली, शासकीय व्यवस्था, निर्वाचन प्रणाली, समानुपातिक प्रतिनिधित्व, निर्वाचनका चरण र प्रक्रियाबारे सचेत गराउनु, जानकारी दिनु, उत्साहित तुल्याई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता गराउन सञ्चालन गरिने शिक्षा नै मतदाता शिक्षा हो ।
पूरा पढ्नुहोस्
राजनीतिक प्रतिभाको खोजी र नेतृत्व विकासका कार्यक्रमहरू स्थानीय तहबाटै सुरु गर्नुपर्ने प्रथम दायित्व राज्यको हो ।
पूरा पढ्नुहोस्
राज्य लामो समयसम्म आन्तरिक द्वन्द्वमा फँसेका बेला राज्यको वैधतामै संकट उत्पन्न हुने अवस्था सिर्जना भएपछि नागरिक समाजको मध्यस्थतामा शान्ति प्रक्रिया अगाडि बढेको हो ।
पूरा पढ्नुहोस्
हिजोआज विरलै सुनिने संघ, संगठन, दल वा यद्यपि सहकारीकै नेतृत्व चयनको लागि किन नहोस्, छिटफुट हुने निर्वाचनका समाचारले जुनसुकै प्रकारका मतदाता किन नहोउन्, उनीहरूमा लोकतन्त्रको पटक्कै उत्साह सञ्चार गर्न सकेनन् ।
पूरा पढ्नुहोस्
विश्वव्यापी रूपमा सञ्चालन गरिने महिला हिंसा विरुद्ध १६ दिने अभियान मनाउने तयारी भइरहेका बेला रोल्पा थवाङकी ४८ वर्षीया सुनकुमारी नेपालीले आफ्नै पति र बहिनीको लोहोरोको कुटाइबाट मृत्युवरण गर्नुपर्‍यो ।
पूरा पढ्नुहोस्