का लेखहरु

काठमाडौंको केन्द्रमा रहेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको मन्दिर र अन्य भौतिक संरचनाको पुनर्निर्माण थालिएको छ । माघ-२ मा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले विशेष समारोहका बीच रानीपोखरीबाटै पुनर्निर्माण महाअभियानको औचारिक सुरुवात गरेका थिए ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सहिद दिवसका अवसरमा आज लेनचौरस्थित सहिद स्मारक पुगेर सहिदप्रति श्रद्धान्जलि अर्पण गरेका छन् ।
पूरा पढ्नुहोस्
तिलको लड्डु, चाकु र तरुल–सखरखण्ड यसको मुख्य खान्की हुन् । बजारमा यिनको किनमेल पनि सुरु भएको छ । तर, भूकम्प र नाकाबन्दीका कारण पहिले पहिलेको भन्दै यस वर्ष व्यापारमा कमि आएको व्यापारीहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्
काठमाडौंमा सडक विस्तार गर्दा कतिका घर भत्किए, कतिका घडेरी परे । ठाउँ–ठाउँमा सडक विस्तारको विरोध पनि भयो । तर, डिल्लीबजारमा भने अलि फरक समस्या आइपर्‍यो । सडक विस्तार गर्दा मन्दिर नै सार्नुपर्ने भयो ।
पूरा पढ्नुहोस्